विशेष

वाणिज्य बैंकहरुको वित्तीय अवस्था: धेरै नाफा कमाउनेमा नबिल, कुनको अवस्था कस्तो ?

निजी लगानीका बाणिज्य बैंकहरुमा खुद नाफा, वितरणयोग्य मुनाफा तथा अन्य सूचकहरुमा नबिल बैंक प्रथम बन्न पुगेको छ। चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंक लिमिटेडले १६ दशमलव ५० प्रतिशत बढी...

६ वर्ष अगाडि

७२३ जनाले लिए हिमाल आरोहण अनुमति‚ ५३ करोड रोयल्टी संकलन

विभागका अनुसार सगरमाथाका लागि ४२ सहित ८२ आरोही समूहका ७२३ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १३ आरोही समूह छन् ।

६ वर्ष अगाडि

निषेधाज्ञाका व्यवस्था केही परिमार्जन, यस्तो छ नयाँ नियम

विवाहको लागि जिल्लाभित्र वा अन्तर जिल्लामा आवतजावत गर्नुपर्दा अनुमति पास आवश्यक नपर्ने तर उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यलयबाट जारी अनुमति पास लिनुपर्नेछ ।

६ वर्ष अगाडि

थप ४५२४ जनामा कोरोना संक्रमण पुष्टी, १८ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको १४६७२ पीसीआर परीक्षणमा ४३६४ र १००९ एन्टिजेन परीक्षणमा १६० जना गरी ४५२४ जनामा संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

नेप्सेमा ९२.४६ अंकको कमब्याक, ११ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट

महिला लघुवित्त, विशाल बजार, माथिल्लो तामाकोशी, युनाइटेड फाइनान्स, समिट लघुवित्त, मल्टी प्रपोज फाइनान्स र ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले १० प्रतिशत कमाएका छन् ।

६ वर्ष अगाडि

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध

त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।

६ वर्ष अगाडि

२२ वर्षपछि धितोपत्र बोर्डमा कम्पनी सचिव परिवर्तन, नयाँ जिम्मेवारीमा अधिकारी

यसअघि कम्पनी सचिवका रुपमा निरज गिरी थिए । कार्यकारी निर्देशक एंव प्रवक्ता गिरीले करिब २२ वर्ष अघि देखि निरन्तर रुपमा कम्पनी सचिव भएर काम गर्दै आएका थिए ।

६ वर्ष अगाडि

आत्मनिर्भरता र समृद्धि नारामै, ९ महिनामा भित्रियो ३९ अर्बको धान-चामल

चालू आर्थिक वर्षको ९ महिना (साउन–चैत्र) मा कुल ३९ अर्ब १५ करोड ९४ लाख रुपैयाँ बराबरको चामल तथा धान आयात भएको छ । सो मूल्यमा १ अर्ब ५ करोड केजी...

६ वर्ष अगाडि

उपत्यकासहित कोरोना अति प्रभावित जिल्लामा १५ दिन निषेधाज्ञा

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरमा एक हप्ता निषेधाज्ञा गर्ने घोषणा भएको गरेको भएपनि मन्त्रिपरिषद्को सोमवार रातिको बैठकले भने १५ दिन निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

बिहीबारबाट उपत्यकामा निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ? (निर्णय सहित)

कोरोना भाइरसको संक्रमण तीव्र भएपछि आइतबार बसेको कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापन केन्द्रले पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित भएका शहरमा निषेधाज्ञा जारी गनुपर्ने सिफारिस गरेको थियो ।

६ वर्ष अगाडि
1 … 1,462 1,463 1,464 1,465 1,466 … 1,902