यसदिन १९६ कम्पनीको १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ रुपैयाँ बराबरको कारोबार भएको छ । ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर किनबेच भएका छन् ।
नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठले वृद्धभत्ता ५ हजार पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
विकास साझेदार विश्व बैंकसँग २० करोड डलर अर्थात २१ अर्ब रुपैयाँ ऋण लिने निर्णयमा हस्ताक्षर गरे । पदभार ग्रहणका बेला मन्त्रिहरुले निर्णयमा हस्ताक्षर गर्ने प्रचलन छ ।
शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना लगायत उपस्थित थिए ।
मन्त्रिपरिषद्को निर्णय अनुसार गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले बुधवार सबै स्थानीय तहलाई पत्रचार गर्दै भत्ता उपलब्ध गराउन निर्देशन दिएको हो।
कर प्रणालीको परम्परागत ढर्रामा परिवर्तन गर्दै आन्तरिक राजस्व विभागले कर प्रक्रियाका अधिकांश कामलाई अनलाइनबाटै लिन सकिने गरी पछिल्लो समय व्यापक सुधार थालनी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नेकपा महासचिव विष्णु पौडेललाई अर्थमन्त्री नियुक्त गरेका छन् ।
कोरोना भाइरस संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट उपचार खर्च कटाउन लागिएको मन्त्रायलका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गर्दै विज्ञापन (नियमन गर्ने) ऐनको व्यवस्थाअनुसार अनिर्वाय रुपमा ‘क्लिन फिड’ लागू गर्नुपर्ने जानाकारी दिएको छ ।
काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन्।
© 2026 Cloud Patrika. All Rights Reserved.