विशेष

२४ घन्टामा मुलुकभर थप १२ सय ४ मा कोरोना संक्रमण, संक्रमित ६२ हजार ७ सय ९७ पुगे

गएको २४ घन्टामा थप १२ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६ वर्ष अगाडि

उपत्यकामा एकै दिन ७ सय ११ कोरोना संक्रमित थपिए

काठमाडौँमा ५ सय ७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जना संक्रमित देखिएका ।

६ वर्ष अगाडि

साढे ६ हजार महिला उद्यमीले पाए ब्याज अनुदानको ऋण, ४ अर्ब ३५ करोड लगानीमा

करिब २ वर्षमा ६ हजार ६ सय ८२ जना उद्यमी महिलाले सहुलियत ब्याजदरको ऋण सुविधा लिएका छन् ।

६ वर्ष अगाडि

मुटु, मृगौला र मानसिक रोगीलाई कोरोना संक्रमणको जोखिम कति ? कसरी बच्ने ?

पछिल्लो समय वैदेशिक रोजगारी तथा विभिन्न सिलसिलामा विदेशिएका युवाहरुमा मानसिक समस्या देखिने, आत्महत्या गर्ने, विदेश पुगेको केही दिनमा मृगौला खराब भएर फर्कनुपर्ने, हार्डअट्याक लगायत कारणले ज्यान गुमााउने क्रम बढेको कतारमा...

६ वर्ष अगाडि

आन्तरिक उडान सोमबारदेखि, सिट क्षमता अनुसार नै सञ्‍चालन अनुमति

यसअघि मन्त्रीपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा संचालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्चाउन माग गर्दै आएका थिए ।

६ वर्ष अगाडि

‘कुलमानको कामप्रति सरकार सन्तुष्ट रहेपनि कानुनअनुसार पुनर्नियुक्ति गर्न मिल्दैन’

प्रेस संगठन नेपाल, रुपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने बताए ।

६ वर्ष अगाडि

साउदीमा १ हजार नेपालीले पाए बहिर्गमन भिसा, ६० दिनभित्र फर्किसक्नुपर्ने

बहिर्गमन भिसा जारी भएकाहरुले आगामी दिनमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले रियाद र दमामबाट गर्ने उडानहरुबाट स्वदेश फर्कने तयारी गर्न दूतावासले आग्रह गरेको छ ।

६ वर्ष अगाडि

बजार पुँजीकरण देखाएपछिको डाटालाई मात्रै आधिकारिक मान्न नेप्सेको आग्रह

नेप्सेले बिहीबार एक सूचना जारी गर्दै लगानीकर्ता लगायत सरोकारवालाहरुलाई बजार पुँजीकरण देखाएपछिको डाटा मात्र आधिकारिक हुने जानकारी गराएको हो ।

६ वर्ष अगाडि

मानवीय पुँजी विकासमा नेपालको उल्लेख्य सुधार, भारत फेरि पछि पर्‍यो

यो सूचीअनुसार दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा कायमै छ। यसअघिको सूचकमा पनि नेपाल श्रीलंकाभन्दा मुनी र भारतभन्दा माथि रहेको थियो।

६ वर्ष अगाडि

सेयर बजारमा उत्साहजनक वृद्धि, होटलको सेयरमा झुम्मिए लगानीकर्ता

३ अर्ब ७२ करोड ६८ लाख ८५ हजार ५ सय १९ ३८ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आएका १२ वटा समूहमध्ये ११ समूहको परिसूचक उकालो लागेको छ भने...

६ वर्ष अगाडि
1 … 1,577 1,578 1,579 1,580 1,581 … 1,897