विशेष

कोरोना बीमाबाट ७२ करोड ४२ लाख प्रिमियम संकलन, बीमा गर्ने १२ लाख ६६ हजार पुगे

कोरोना बीमा बापत निर्जीवन बीमा कम्पनीहरुले बुधबारसम्म १२ लाख ६६ हजार ९ सय ४५ जनाको कोरोना बीमा गरेका छन् । यो गत वैशाख देखि हालसम्म बीमा भएको तथ्यांक हो ।

६ वर्ष अगाडि

काठमाडौं आवतजावतमा थप कडाइ, यी नियम अनिवार्य (सूचनासहित)

अब काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्नेहरुले तोकिएको निवेदन, अत्यावश्यक कामको लागि जाने स्पष्ट खुल्ने कागजात, जिल्ला प्रशासन कार्यालयको अनुमति पत्र र सम्बन्धित गन्तव्यको स्थानीय तहको सिफारिस अनिवार्य बोक्नु...

६ वर्ष अगाडि

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, लगानीकर्ताको रोजाइमा पुनर्बीमा

यसदिन १८९ कम्पनीको २ अर्ब १७ करोड ६८ हजार २८३ रुपैयाँ बराबरको कारोबार भएको छ । ४२ लाख ६२ हजार ६९८ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

थप १२४६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५० हजार नाघ्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय ४४ जनाको पीसीआर परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

नेप्सेको टीएमएस समस्या सल्टियो, सेयर कारोबार साँझ ५ बजेसम्म

नेप्सले सूचना जारी गर्दै कारोबार व्यवस्थापन प्रणालीमा आएको केही प्राविधिक समस्या समाधान भएकाले कारोबार दिँउसो २:१५ देखि सुरु भएको जनाएको हो । उक्त कारोबार साँझ ५ बजेसम्म चल्ने नेप्सेले जनाएको...

६ वर्ष अगाडि

प्रकृतिक विनाशको असर: ५० वर्षमा हड्डीधारी जीवहरूको संख्या दुई तिहाइले कमी

अन्धाधुन्द विकास र उच्च उपभोगको चापले गर्दा पृथ्वीमा पाँच दशकभित्र मात्र हड्डीधारी जीवहरूको संख्यामा ६८ प्रतिशत जति कमी आएको अनुमान छ। चरा, माछा, स्तनधारी, उभयचर र घर्सने जनावरको विश्वव्यापी सङ्ख्या...

६ वर्ष अगाडि

पाइपलाइनमार्फत एक वर्षमा ५३ करोड लिटर डिजेल आयात, ८० करोड ढुवानी भाडा जोगियो

भारतको बरौनीदेखि नेपालको अमलेखगञ्जसम्म प्रतिलिटर ट्यांकर ढुवानीमा प्रतिलिटर रु एक र ५० पैसा खर्च हुने गरेकामा पाइपलाइनपछि सो खर्च जोगिएको छ । वर्षमा करीब रु ८० करोड २६ लाख ढुवानीमा...

६ वर्ष अगाडि

शनिबारसम्म मौसम बद्ली, चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्क हुन भनेको...

६ वर्ष अगाडि

उपत्यकामा सार्वजनिक यातायात चलाउन यी सर्त अनिवार्य

चालक, सहचालक तथा यात्रुहरूले मास्क अनिवार्य लगाउनु पर्ने, सवारी साधनको ढोकामै स्यानीटाइजरको व्यवस्था हुनु पर्ने, सहचालकले पञ्जा लगाउनु पर्ने र अनिवार्य रूपमा सवारी साधनको दैनिक निसंक्रमित गरिएको हुनुपर्नेछ।

६ वर्ष अगाडि

पसल सञ्चालनमा नयाँ व्यवस्था, कुन पसल कुन बार खोल्न पाइने (निर्णयसहित)

नयाँ मोडालिटी अनुसार बिहीबारबाट जोर बिजोर प्रणालीबाट सार्वजनिक यातायात सञ्चालन गर्न दिने लगायतका निर्णय भएको छ । पसल सञ्चालनमा नयाँ व्यवस्था गरिएको छ ।

६ वर्ष अगाडि
1 … 1,583 1,584 1,585 1,586 1,587 … 1,896