विशेष

कोरोना संक्रमितलाई १४ दिनमा परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन

स्वास्थ्य मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ।

६ वर्ष अगाडि

नेप्से दोहोरो अंकले बढ्यो, २ अर्ब ६५ करोड बढीको कारोबार

यसदिन १८६ कम्पनीको २ अर्ब ६५ करोड ६१ लाख ६३ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको छ । ५८ लाख ८२ हजार १०१ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

मनसुन सक्रिय भएयता बाढी, पहिरो र चट्याङले लियो २६४ जनाको ज्यान, ७६ बेपत्ता

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरोमा ७६ जना हराईरहेका छन् ।

६ वर्ष अगाडि

उपत्यकाको निषेधाज्ञा झनै कडा, के गर्न पाइन्छ, के पाइँदैन ? (निर्देशनसहित)

निषेधाज्ञा र संक्रमणको अवस्था बारेमा छलफल गर्न काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको दुई दिने बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेका हुन्।

६ वर्ष अगाडि

उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेका हुन् ।

६ वर्ष अगाडि

यसरी लिनुहोस् अनलाइन सेयर कारोबारको लागि घरबाटै युजरनेम र पासवर्ड

कोरोनाको कारण ब्रोकर कार्यालयसम्म पुग्न असहज बनेपछि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले ग्राहक पहिचान खाता (केवाईसी) र अनलाइन युजर खाताको फारम घरैमा बसेर भर्न सकिने सुविधा ल्याएको हो ।

६ वर्ष अगाडि

नियमित र चार्टर उडानको तालिका स्वीकृत, यस्ता छन् नियम

नियमित उडानका लागि मन्त्रालयले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित कतार एयरवेज, कोरियन एयर, टर्किस्, फ्लाइ दुबई, मालिन्दो, चाईना साउर्थन, एयर अरेविया, मलेसियन एयरलाइन्स, एयर चाइना, क्याथवे ड्रागनको तालिका स्वीकृत गरेको...

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट २२ वर्षीय युवकसहित थप ७ जनाको मृत्यु

कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय...

६ वर्ष अगाडि

नेप्से परिसूचक ९.३४ अंकले बढ्यो, १ अर्ब ८५ करोड बढीको कारोबार

यसदिन १८९ कम्पनीको १ अर्ब ८५ करोड ५१ लाख ८० हजार ५१० रुपैयाँ बराबरको कारोबार भएको छ । ३९ लाख ४० हजार ६९१ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घर जग्गाको धितोमा ६५.७ प्रतिशत कर्जा

बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये ६५.७ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ ।

६ वर्ष अगाडि
1 … 1,594 1,595 1,596 1,597 1,598 … 1,896