विशेष

बाणिज्य बैंकका हरेक शाखाले विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिनु नपर्ने

बैंकले एक पटक विदेशी विनिमय कारोबारका लागि लाइसेन्स लिएपछि सबै शाखामार्फत सो कारोबार गर्न पाइनेछ ।

६ वर्ष अगाडि

कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा विस्तार गर्ने नगरपालिका फोरमको तयारी, २० हजारको कोरोना परीक्षण हुने

उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षण दायरा फराकिलो बनाउने भएको छ । समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि आइतबार...

६ वर्ष अगाडि

उपत्यकामा थप कडाइ, खाद्यान्न र तरकारी पसल बिहान मात्र खोल्न पाइने

दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामाका तीन प्रमुख जिल्ला अधिकारीको संयक्त बैठकले अत्यावश्यक वस्तु मध्ये खाद्यान्न, फलफूल, तरकारी, माछामासु लगायत विक्री वितरण गर्ने पसल बिहान मात्र खोल्न दिने निर्णय...

६ वर्ष अगाडि

ग्राहकको चाप बढेपछि काठमाडौं उपत्यकामा एउटा बैंकको चार शाखा खुल्ला

चार शाखा बाहेक मुख्य कार्यालय भने सम्भव भएसम्म हरेक दिन नै खुल्ला रहनेछ । तर, काउण्टर भने दैनिक चारवटा मात्र खुल्ला रहनेछन् ।

६ वर्ष अगाडि

नेप्से दोहोरो अंकले बढ्यो, अनलाइनबाटै १ अर्ब १० करोडको कारोबार

यसदिन १८४ कम्पनीको १ अर्ब १० करोड ८० लाख ५३ हजार ५९७ रुपैयाँ बराबरको कारोबार भएको छ । २४ लाख ९८ हजार ६६२ कित्ता सेयर किनबेच भएका छन् ।

६ वर्ष अगाडि

निषेधाज्ञापछि तरकारी,फलफूलको मूल्यवृद्धि, कागती ९० रुपैयाँ बढ्यो

उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार प्रतिकेजी १० देखि ९० रुपैयाँसम्म वृद्धि भएको छ ।

६ वर्ष अगाडि

आईपीओ निष्कासनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा १६ कम्पनी

बोर्डमा आवेदन दिएका अनुमतिको पर्खाइमा रहेका १६ कम्पनीमध्ये ९ वटा जलविद्युत् कम्पनी, १ मर्चेन्ट बैंक, २ बीमा कम्पनी र ४ वटा अन्य कम्पनी रहेका छन् ।

६ वर्ष अगाडि

ऋषि पञ्चमीका दिन किन खाइन्छ कर्कलोको तरकारी ?

ऋषि पञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । ऋषि पञ्चमीमा नुहाएर पूजाआजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलो आदि खाएर एक छाक...

६ वर्ष अगाडि

सहकारीको कारोबारमा शंका गर्ने ठाउँ छः सचिव पाण्डे

सहकारीको तथ्यांक भद्रगोल भएको भन्दै सचिव पाण्डेले सहकारीको एकीकृत र सिंगो तथ्यांक ल्याउन तयारी सुरु भएको बताए ।

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट ६ वर्षीया बालिकासहित थप ९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ वर्षीया बालिका सहित थप ९ जनाको मृत्यु भएको हो ।

६ वर्ष अगाडि
1 … 1,596 1,597 1,598 1,599 1,600 … 1,896