विशेष

उपत्यकामा सात दिन निषेधाज्ञा, के गर्न पाइन्छ, के पाइँदैन ? (निर्णय सहित)

कोरोना भाइरसको महामारीबाट आज सबैभन्दा बढी संख्यामा संक्रमित पुष्टी भएसँगै काठमाडौंमा मानिसहरुको आवतजावत रोक्नु पर्ने निष्कर्षमा सरकार पुगेको हो । सोही अनुसार काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा घोषणा गरेको हो ।

६ वर्ष अगाडि

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा उनकै निवासमा निधन भएको हो ।

६ वर्ष अगाडि

राजस्व बोर्डको अध्यक्षमा पूर्वसचिव महेश दाहाल नियुक्त

सरकारले राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ। अर्थमन्त्रालय राजस्व सम्बन्धिका विवाद समाधान तथा नीतिगत सुझाव दिनका लागि गठन गर्ने स्थायी संयन्त्रको सदस्यमा निर्मलहरी अधिकारी नियुक्त भएका...

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षणमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

नेप्से परिसूचक ५.६८ अंकले बढ्यो, १ अर्ब २३ करोडको कारोबार

यसदिन १८९ कम्पनीको १ अर्ब २३ करोड ९० लाख १७ हजार ४२६ रुपैयाँ बराबरको कारोबार भएको छ । ४१ लाख १४ हजार ५ सय १२ कित्ता सेयर किनबेच भएको छ...

६ वर्ष अगाडि

एनएमबीको ‘ओम्निच्यानल’, अनलाइनबाटै २५ भन्दा बढी सुविधा

यो सुविधासँगै अब एनएमबी बैंकका ग्राहकले बैंकको वेबसाइट र मोबाइल एपको प्रयोग गरी नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मुख्य बैंकिंग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।

६ वर्ष अगाडि

तीजमा कस्तो मेकअप गर्ने ?

सबै महिलाले तीजमा विशेष मेकअप गर्न खोज्छन् । महिलाको विशेष चाड भएकाले आफूलाई सुन्दर बनाउन जोकोहीले पनि प्रयास गर्छ नै । यो चाडमा धेरैले सोह्र श्रृंगार गर्नुपर्छ भन्ने मान्यता पनि...

६ वर्ष अगाडि

यी ठाउँमा बाढीको जोखिम, सतर्क रहन आग्रह

महाशाखाका अनुसार बाँके, बर्दिया, सुर्खेत, सल्यान, दैलेख, कालिकोट, डोटी, अछाम, बाजुरा, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला भई बहने साना नदीमा बहाव बढ्ने र प्रायमा आकस्मिक बहाव बढ्नेछ।

६ वर्ष अगाडि

विदेशबाट हुने उद्धार उडान पुन: स्थगित

सरकारले विदेशबाट हुने उद्धार उडान पुनः स्थगित गरेको छ । मंगलबारबाट पूर्वनिर्धारित उडानहरु तत्कालका लागि रद्द गरिएको छ ।

६ वर्ष अगाडि

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो ।

६ वर्ष अगाडि
1 … 1,599 1,600 1,601 1,602 1,603 … 1,896