सर्वेक्षणमा सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा प्रचण्ड निवास खुमलटारको गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण देखिएको हो ।
अर्थमन्त्रालयको निर्देशन तथा सहमतिमा समितिले कोरोना बीमा सम्बन्धी मापदण्ड बनाई लागू गरेको छ । हाल देशका २० वटा निर्जीवन बीमा कम्पनीले कोरोना बीमा को काम गर्ने गरेका छन् ।
कोरोनाको जोखिमको कारण गरिएको बन्दाबन्दीमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको छ ।
लकडाउनको अवधिमा करिब २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी र करारका कामदार छन् ।
स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेका पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यकासहित ६ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन्। जसमा महोत्तरी, रौतटह, पर्सा, कैलाली र डोटी रहेका छन्।
झण्डै ८० प्रतिशत बढी उद्योगी व्यवसायीले ब्याज छुटको सुविधा पाएका छैनन । राष्ट्र बैंकको अध्ययनले उक्त कुरा देखाएको हो ।
गृह मन्त्रालयका अनुसार सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङजामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, नुवाकोट, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ र दार्चुलाका बिभिन्न ठाउँमा निषेधाज्ञा लगाइएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांक अनुसार देशको विभिन्न ठाँउमा बाढी, पहिरो र चट्याङमा परि बैशाख १ देखि साउन २० गतेसम्म उनीहरुको ज्यान गएको हो ।
कम्पनी ऐनअनुसार ५ करोड चुक्ता पुँजी भएको दूरसञ्चार कम्पनी पब्लिक कम्पनीमा जानुपर्ने प्रावधान छ। एनसेलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ।
© 2026 Cloud Patrika. All Rights Reserved.