विशेष

दूरसञ्चार कोषमार्फत ४१ जिल्लाका सम्पूर्ण वडामा इन्टरनेट

प्राधिकरणले कोषको रकम खर्चेर विभिन्न १८ वटा प्याकेजमा देशभर इन्टरनेट सेवा विस्तार गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ । यसअन्तर्गत ११ परियोजनाको काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

६ वर्ष अगाडि

एनएमबीले कञ्चनलाई प्राप्ति गर्ने, १००ः८५ को अनुपात पारित

एनएमबी बैंक लिमिटेडले कञ्चन डेभलपमेन्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने भएको छ ।

६ वर्ष अगाडि

थप २ सय ९३ जनामा कोरोना संक्रमण, १ सय ३२ जना संक्रमण मुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

कक्षा ११ को पनि बोर्ड परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाट प्रमाणपत्र

पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कक्षा ११ मा पनि परीक्षा नगर्ने निर्णय गरेको छ। कक्षा १० मा जस्तै कक्षा ११ मा पनि विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई नै आधार बनाएर...

६ वर्ष अगाडि

गैरआवासीय नेपाली संघलाई आईएलओको ५ करोड १० लाख, सहयोग श्रमिकको हितमा खर्च हुने

खाडीका देश र मलेसियामा समस्यामा परेका नेपालीलाई सहयोग गर्न अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) चार लाख २४ हजार ३१० डलर अर्थात झण्डै पाँच करोड १० लाख रुपैयाँ अनुदान दिने भएको छ...

६ वर्ष अगाडि

‘ब्याजदर ९ प्रतिशत तल आउने अवस्था छ, तर एकल अंकको ब्याजदर सबैका लागि हुँदैन्’

कुनै पनि मुलुकको आर्थिक विकासका गतिलाई मापन गर्दा अन्तरराष्ट्रियस्तरमा संयुक्त राष्ट्र सङ्घ र विश्व बैँकका गरी दुई आधार पाइन्छन् । राष्ट्र सङ्घका दृष्टिमा हामी अति कमविकसित मुलुककै सूचीमा छौँ ।

६ वर्ष अगाडि

वैदेशिक रोजगारीमा जान दिने निर्णयसँगै ४७ जनाले लिए श्रम स्वीकृति

रुनाई, ओमन, कतार र दक्षिण कोरियाका लागि एक/एक, पोल्यान्डका लागि दुई, जापानका लागि पाँच, इजरायलका लागि आठ, संयुक्त अरब इमिरेट्सका लागि ११ र माल्टाका लागि १७ जनालाई स्वीकृति प्रदान गरेको...

६ वर्ष अगाडि

सहकारीलाई रोजगारी सृजनामा लाग्न मन्त्री अर्यालको निर्देशन

कोभिड १९को महामारी र जलवायु परिवर्तनबाट सिर्जित परिस्थितिविरुद्ध अनुकुलन क्षमता सुदृढ गराउनका लागि सहकारी क्षेत्रले भूमिका खेल्नुपर्ने ।

६ वर्ष अगाडि

पछिल्लो २४ घण्टामा थप २ सय ३२ जनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

६ वर्ष अगाडि

इन्टरनेट प्रयोगकर्ता २ करोड १५ लाख नाघे, टेलिकमको हिस्सा ४९ प्रतिशत

कुल इन्टरनेट बजारको पनि नेपाल टेलिकमले ४९ प्रतिशत हिस्सा ओगटेको छ भने एनसेलले ३०, इन्टरनेट सेवा प्रदायकहरूले २० र स्मार्ट टेलिकमले १ प्रतिशत हिस्सा ओगटेको छ ।

६ वर्ष अगाडि
1 … 1,628 1,629 1,630 1,631 1,632 … 1,895