धितोपत्र बोर्डले असार १५ गते सोमबारदेखि सेयर बजार खोल्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को वैठकले उक्त निर्णय गरेको हो ।
सलह किरा नेपाल प्रवेश गरेसँगै यसले सम्पूर्ण कृषि क्षेत्रमा असर पुर्याउने किसानको चिन्ता छ । कृषिविदहरु पनि सलह नाम गरेका फट्यांग्राले नेपालको समग्र कृषि क्षेत्रमा असर पुर्याउने बताउँछन् ।
त्रिभुवन विमानस्थल कार्यालयको तथ्यांक अनुसार बन्दाबन्दीको अवधिमा यात्रु चार्टर्ड तथा कार्गो उडान गरी २५ हजार हाराहारी यात्रु अन्तरराष्ट्रिय विमानस्थलबाट आवत जावत भएको छ । सो अवधिमा ११ हजार २८२ यात्रु...
कृषि विभागका महानिर्देशक, कञ्चनराज पाण्डेले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिने भएको जानकारी दिनुभयो । यसअघि २० प्रतिशत...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ५४ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्विडेन र जर्मनीका अन्वेषकहरूको एक समूहले ‘फ्रन्टियर्स इन साइकियाट्रिक’ नामक अनुसन्धानमुलक जोर्नलमा हालै सार्वजनिक प्रतिवेदनमा प्रथम वर्षका छात्राहरूको कपालको विश्लेषण गरेर यो तथ्य पत्ता लगाएको हो।
चीनको कम्पनीले पनि निकालेको यो कार्डको निर्यातकर्ताले नेता तथा सभासदलाई उपलब्ध गराएर निशुल्क रुपमा ठूलो विज्ञापन गर्न सफल भएको छ । संसद भवन वरिपरी बेच्न राख्नुको अर्थ बुझ्न केहि गाह्रो...
विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो।
दोस्रोमा अल्फाबेट, तेस्रोमा अमेजन चौथोमा माइक्रोसफ्ट, पाँचौमा सामसुङ र हुवावे छैटौं स्थानमा रहेको छ । त्यसैगरि ह्वावे भन्दा पछाडि प्रमुख १० को सूचीमा अलिबाबा, आईबीएम, सोनी र फेसबुक रहेका छन्...
यस अघि बजार सुधार र विकासका लागि आवश्यक काम नगरी बजार खुला गरे आन्दोलन गर्ने घोषणा गरेका लगानीकर्ताहरुले शुक्रबार भने सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.