कोरानाको परिस्थितिमा पनि भारत, चीन, मलेसिया, सिंगापुर र नेदरल्याण्ड गरी पाँच वटा मुलुकबाट १२ वटा उद्योग स्थापना गर्न लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
राष्ट्रसंघीय निकाय यूनिसेफले सार्वजनिक कोरोनाभाइरसको दीर्घकालीन प्रभाव नामक रिपोर्ट अनुसार अर्थतन्त्रमा परेको प्रभावसँगै करोडौँ बालबालिकाको अवस्था गरिबीतर्फ धकेलिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
यसअघिसम्म मोबाइल बैंकिङ मार्फत प्रतिदिन १लाख रुपैयाँ र प्रतिमहिना १० लााख रुपैयाँ कारोबार गर्न मिल्नेगरी सीमा तोकेको थियो । यस्तै, इन्टरनेट बैंकिङ मार्फत प्रतिदिन १० लाख र प्रतिमहीना ३० लाख...
एनआईसी एसिया लघुवित्तले विहिबारदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । । लघुवित्तले ४७ करोड ५५ लाख रुपैयाँबराबरको ४७ लाख ५५ हजार कित्ता सेयर निष्कासन गरेको हो ।
कोरोना महामारीका कारण लकडाउन जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई नतिजा प्रकाशन गर्न बोर्डले सो कार्यविधि जारी गरेको हो।
गृह मन्त्रालयले उपत्यका भित्रिएकाहरूलाई १४ दिन होम क्वारेन्टिनमा राख्न काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । लकडाउन खुकुलो भएसँगै उपत्यकामा प्रवेश गर्ने मानिसको संख्या बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।
सरकारले हालसम्म लक्ष्यको ६०. ८५ प्रतिशत राजश्व संकलन गरेको छ । सरकारले चालु आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब राजश्व संकलनको लक्ष्य लिएको थियो । कोरोना महामारी फैलिएपछि नियन्त्रण गर्न...
नेपाल अण्डा उत्पादक संघले अण्डाको मूल्य वृद्धि गरेको छ । लकडाउन खुकुलो भएसँगै संघले अण्डाको मूल्य क्यारेटको २० रुपैयाँ बढाएको हो । लकडाउनको कारण दाना अभावले पछिल्लो समय कृषकले चल्ला...
ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भीरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् ।...
© 2026 Cloud Patrika. All Rights Reserved.