नेपालीमा मोबाइलको मोह बढ्दै गएपछि लकडाउनले देशभर व्यापार व्यवसाय ठप्प भइरहेका बेला ३२ करोड मूल्यका १ लाख ८० हजार मोबाइल हेन्ड सेट आयात भएको भन्सार विभागले जनाएको छ।
कोरोना नियन्त्रणको लागि १० अर्ब खर्चको विवरण माग्दै सडक आन्दोलन चर्किरहेको बेला सरकारले अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपियाँ खर्चको विवरण सार्वजनिक गरेको हो ।
नेपालको संविधान दोस्रो संशोधन विधेयक शनिबार प्रतिनिधि सभाबाट पारित हुँदैछ । प्रतिनिधि सभाबाट दिउँसो एक बजे बस्ने बैठकमा संविधान संशोधन विधेयक पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ।
जसअन्तर्गत एसएमएस विधिलाई अत्यावश्यक श्रेणीमा राखेको छ । विधिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने, भीडभाडमा जाँदा मास्कको प्रयोग गर्ने र समयसमयमा हाल सफा गर्ने नवव्यवहार पालन गर्नुपर्ने जनाएको छ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड–१९ परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालालाई आफूसँग भएको क्षमता खुलाई प्रस्ताव आह्वान गरेको थियो । बिहीबार जेठ २९ गतेभित्र प्रस्ताव...
सरकारले काठमाडौँ जिल्लामा कोराना महामारी फैलन नदिन कडा स्वाथ्य सुरक्षाको व्यवस्था गर्नु माग राखेका छन् । बजारमा रहेको बाँकी वक्यौता उठाउनका लागि सरकारले विशेष सहयोग गर्नु पर्ने र छुट्टै कानुनको...
नेपाल राष्ट्र बैंकले सबै वर्गका बैंकहरुलाई शनिबार लगायतका सार्वजनिक बिदाका दिनमा पनि सञ्चालन गर्न निर्देशन दिएको छ ।
जसअनुसार जोर गतेका दिन जोर नम्बर र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएका निजी सवारीसाधन सञ्चालन गर्न पाइनेछ। जस्ताे: जेठ ३० गते अर्थात् जाेर गतेका दिन जाेर नम्बर भएका...
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नेपालको कुटनीतिक सम्बन्धहरु छिमेकी मुलुकहरुसँग समदूरीको नै रहने बताएकी छन् ।
© 2026 Cloud Patrika. All Rights Reserved.