विशेष

नेपालका ५६ वटा विद्यालयको पुनर्निर्माणमा भारतले २ अर्ब ९५ करोड सहयोग गर्ने

गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा रहेका ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माणमा सहयोग गर्न दूतावास र नेपाल सरकारबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

६ वर्ष अगाडि

थप ३ सय १४ जनामा कोरोना संक्रमण

सोमबार संक्रमित भेटिएका मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या ३७६२ पुगेको छ । यसैगरी निको भएर घर फर्कनेहरुको...

६ वर्ष अगाडि

‘अव्यवस्थित बसोबासको व्यवस्थापन सुकुम्बासी आयोग मार्फत’-मन्त्री अर्याल

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको जवाफ दिदै मन्त्री अर्यालले भूमि सम्बन्धी सबै समस्याको समाधान एकैसाथ गर्ने गरी मन्त्रालय अघि बढेको बताइन् ।

६ वर्ष अगाडि

मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव, यसरी पठाउनुहोस्

नेपाल राष्ट्रबैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति बनाउने गृहकार्य थालेको छ । बैंकले सूचना जारी गरि मौद्रिक नीतिमा राय/सुझाव दिन आग्रह गरेको हो। राष्ट्र बैंकले सरकारले प्रस्तुत गरेको...

६ वर्ष अगाडि

कुनै बहानामा तीन महिना सडक खन्न नपाइने

सडक विभाग अन्तर्गतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंले खानेपानीको पाइप विस्तार, विद्युत लाइन तथा टेलिफोन लगायत विकासका नाममा असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको हो।

६ वर्ष अगाडि

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरामा आइतबार कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको हो।

६ वर्ष अगाडि

जनता समाजवादी पार्टीमा नाटकीय मोड, बाबुरामको नाममा लाग्यो टिपेक्स

निर्वाचन आयोगमा दल दर्ता गर्न लैजादा भट्टराईको नाम दोस्रो वरियतामा रहेको र संघीय परिषद्को अध्यक्ष बनाइएको थियो । दर्ता गर्ने बेला भट्टराईको नाम काटेर वरिष्ठ नेताको लाइनमा राई भन्दा तल...

६ वर्ष अगाडि

‘लगानीकर्ताको पहुँच पुग्न नसक्दा खुलेको सेयर बजार फेरि बन्द गर्यौ’

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङगानाले लकडाउनको कारण लगानीकर्ताको पहुँच पुग्न नसक्दा खुलुको बजार फेरि बन्द गर्नु परेको बताएका छन् । बीचमा अर्थमन्त्रलायसँगै समन्वयन गरेर खोलेको र फेरि लकडाउन कडाई...

६ वर्ष अगाडि

आन्तरिक उडानको भाडादर घट्यो, लकडाउन सहज हुनासाथ उड्ने तयारीमा कम्पनीहरु

हवाई इन्धनको मूल्य आयल निगमले १ अप्रिलमा रु. १५ र सरकारले ल्याएको बजेटमार्फत पूर्वाधार कर रु. १० हटाएपछि भाडा कटौती गरेको वायुसेवा संचालक संघले जनाएको छ ।

६ वर्ष अगाडि

पूँजीबजार छिट्टै खुल्ने, आवश्यक व्यवस्था मिलाउन धितोपत्र बोर्डलाई अर्थमन्त्रीको निर्देशन

सरकारले लकडाउन गरेको छ भनेर धितोपत्र बोर्डले पूँजी बजारलाई सधै बन्द गरेर बस्न मिल्दैन, कोरोना जितेर आर्थिक क्रियाकलाप गर्ने भन्ने होइन। योसँग लड्दै हामी अगाडि बढ्नु पर्छ उनले भने ।

६ वर्ष अगाडि
1 … 1,648 1,649 1,650 1,651 1,652 … 1,894