विशेष

थप ३३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६३४ पुग्यो

देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ३३४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको मन्त्रालयले बताएको छ ।

६ वर्ष अगाडि

स्वास्थ्यकर्मीले अत्याधिक भत्ता माग्नु आपत्तिजनकः संसदीय समिति

संघीय संसदको महिला तथा सामाजिक समितिले स्वास्थ्यकर्मीहरुले जारी कार्यविधिहरुको अपव्याख्या गरी अत्याधिक भत्ता रकम माग गर्नु अमर्यादित भएको बताएको छ ।

६ वर्ष अगाडि

सोलार आयोजनाबाट १.२५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपियो

सोलार आयोजनाबाट उत्पादित विद्युत् देवीघाट विद्युतगृहको सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिएको छ । दिउँसो घाम लागेका आधारमा १.२५ जडित क्षमताको ८० देखि ९० प्रतिशतसम्म ऊर्जा उत्पादन हुनेछ ।

६ वर्ष अगाडि

कोरोना बीमा गर्ने बढेपछि कम्पनी जोखिममा, पुनर्बिमा पाउनै गाह्रो

बीमा गर्नेको संख्या बढेपछि कम्पनीहरुको पुँजीभन्दा दायीत्व धेरै भएर कम्पनीको जोखिम बढेको हो ।

६ वर्ष अगाडि

बन्दाबन्दी अवधिमा १ सय ६८ स्थानमा अनुगमन, एक करोड ५० लाख जरिवाना संकलन

विभागको ११३५ नम्वरमा बन्दाबन्दीको अवधिमा अहिलेसम्म एक हजार ५५ गुनासो आएको छ । तीमध्ये १ सय ६८ स्थानमा कारवाही गरिसकेको छ । एक करोड ५० लाख जरिवाना गराएको छ ।

६ वर्ष अगाडि

कोरोनाले मृत्यु भएकाको शव व्यवस्थापन कार्यविधि संशोधन

सरकारले कोरोनाभाइस (कोभिड १९) को बिरामी भएदेखि मृत्यु हुँदासम्मको अवधिबीचमा निज पूर्णतः निको नभएको अवस्थामा मात्रै कोभिडबाट मृत्यु भएको मानिने जनाएको छ ।

६ वर्ष अगाडि

कोरोना नियन्त्रण तथा उपचारमा ९ अर्ब ८७ करोड खर्च

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोनाको महामारी लगतै चीनबाट नेपाली बिद्यार्थी स्वदेश ल्याएदेखि हालसम्म कोरोना नियन्त्रण रोकथामका लागि सामाग्री खरिद, क्वारेन्टाइन निर्माण लगाएतमा उक्त रकम खर्च भएको जनाएको...

६ वर्ष अगाडि

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ९ पुग्यो

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्युु भएको छ । दोलखाका ७६ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचाररत बुधबार मृत्यु भएको हो।

६ वर्ष अगाडि

तत्काल कर उठाउने निर्णयबाट सरकार पछि हट्यो, असार ७ गतेसम्म म्याद थप

सरकारले उद्योगी व्यवसायीसँग लिने करको म्याद असार ७ सम्मको लागि थप गरेको छ । चौतर्फी आलोचना भएपछि आन्तरिक राजश्व विभागले बुधबार नयाँ सूचना निकालेर कर तिर्ने समय बढाएको हो ।

६ वर्ष अगाडि

विद्युतीय सवारी आयातकर्ता व्यवसायी आन्दोलित

आगामी आर्थिक वर्षको लागि सरकारले आर्थिक विधेयकमार्फत कर वृद्धि गरेपछि विद्युतीय सवारीसाधन आयातकर्ता संघले कर फिर्ता लिन दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने तयारी थालेका हुन् ।

६ वर्ष अगाडि
1 … 1,651 1,652 1,653 1,654 1,655 … 1,894