विशेष

आवतजावतमा कडाइ, एक जिल्लाबाट अर्को जिल्ला जाने सबै पास रद्द

बिहीबारदेखि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिको हकमा पनि पासलाई अनिवार्य गरिएको छ ।

६ वर्ष अगाडि

राष्ट्रिय अर्थतन्त्रमा बाग्मतीको हिस्सा ३६ प्रतिशत, वृद्धिदर सुदूरपश्चिमको बढी

राष्ट्रिय अर्थतन्त्रमा बाग्मती प्रदेशको हिस्सा ३५.८४ प्रतिशत रहने अनुमान गरिएको छ । केन्द्रीय तथ्यांक बिभागले मंगलबार आर्थिक वर्ष २०७६–७७ को प्रादेशिक कुल गार्हस्थ उत्पादन (जीडीपी)को तथ्यांक सार्वजनिक गरी सात प्रदेशमध्ये...

६ वर्ष अगाडि

भारतसँग सीमा जोडिएका प्रदेशमा कोरोना संक्रमण बढ्दै, कुन जिल्लामा कति ?

भारतसँग सीमा जोडिएका प्रदेश २ र ५ उच्च जोखिमा देखिएको छन् । प्रदेश २ पर्सामा एकै दिन ३९ जना संक्रमित भेटिएसँगै ७१ जनामा संक्रमण देखिएको छ । हाल उपचारका क्रममा...

६ वर्ष अगाडि

थप ५७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १ सय ९१ पुग्यो

जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।

६ वर्ष अगाडि

सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द, २५ अंक घट्यो नेप्से

नेप्से २ प्रतिशत भन्दा बढीले घटेपछि सर्किट ब्रेकरमार्फत उक्त दिनको सेयर कारोबार बन्द गरेको हो ।

६ वर्ष अगाडि

डब्लुएचओले तयार गर्‍यो नेपालको ढाँचामा आइसोलेशन सेन्टर निर्देशिका

विभिन्न क्षेत्रका विज्ञको सहभागिता र अन्तरराष्ट्रिय अनुभवको अध्ययन गरेर आर्किटेक्टहरुको संस्था सोसाइटी अफ नेप्लिज आर्किटेक्टस (सोना) ले उक्त निर्देशिका तयार गरेको हो ।

६ वर्ष अगाडि

दैनिक दुईघण्टा सेयर बजार खुल्दै, दुई प्रतिशतमै सर्किट ब्रेक

लकडाउन सुरुभएको भएको ५० औँ दिनपछि मंगलबारदेखि दैनिक २ घण्टा सेयर बजार खुला हुने भएको छ । विद्युतिय माध्यमबाट कारोबार गर्ने गरी खुल्न लागेको सेयर बजारमा दुई प्रतिशतमै सर्किट ब्रेक...

६ वर्ष अगाडि

‘प्रवेशाज्ञाको म्याद सकिएकै कारण कानूनी जटिलता व्यहोर्न पर्दैन’

खाडी मुलुकबाट ३ लाख २५ हजार र बाँकी भारतबाट नेपाली नागरिक फर्कने अनुमान छ । तीमध्ये तत्काल ल्याउन पर्ने सङ्ख्या २ लाख १० हजार ८ सय ७१ रहेको मन्त्रालयले जनाएको...

६ वर्ष अगाडि

थप १३ जनामा कोरोना संक्रमण, बर्दियामा पहिलो संक्रमित ११ बर्षीय बालिका

नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि हो ।

६ वर्ष अगाडि

कोरोनाले ज्यान गुमाउने श्रमिकका हकवालालाई ५० हजार दिने, अन्त्येष्टि विदेशमै

कोरोनाका कारण विदेशमा ज्यान गुमाएका श्रमिकहरुको विदेशमा नै अन्त्येष्टि गरिने बोर्डले जनाएको छ। जसका लागि मृतकका हकवालाले सहमति पत्र आवश्यकता पर्ने बोर्डले उल्लेख गरेको छ।

६ वर्ष अगाडि
1 … 1,668 1,669 1,670 1,671 1,672 … 1,894