विशेष

सनसिटी अपार्टमेन्टका दुईजनामा कोरोना संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो।

७ वर्ष अगाडि

दक्षिण एशियाको आर्थिक वृद्धि ४० वर्षयताकै खराब, मन्दीको चेतावनी !

विश्‍व बैंकको रिपोर्टमा भनिएको छ, ‘पर्यटन व्यवसाय मन्दीमा गएको छ, आपूर्ति शृंखला अवरुद्ध छ, तयारी पोशाकको मागमा तीव्र गिरावट आएको छ अनि लगानीकर्ताहरूको मनस्थिति बिग्रेको छ ।’

७ वर्ष अगाडि

‘कोरोना स्वाइन फ्लुभन्दा १० गुणा घातक, बिना भ्याक्सिन पूर्ण रुपमा रोक्न सकिँदैन’

'यो भाइरस स्वाइन फ्लुभन्दा १० गुणा बढी खतरनाक छ। बिना भ्याक्सिन कोरोना भाइरस रोक्न सकिँदैन,' उनले भने। उनले भ्याक्सिनले मात्र कोरोना भाइरसलाई पूर्णरुपमा नियन्त्रण गर्नसक्ने भएकाले यसतर्फ विश्वका सबै राष्ट्र...

७ वर्ष अगाडि

साउदीका नेपाली कामदार अर्को हप्ता नेपाल आउन पाउने संभावना

रियादस्थित नेपाली दूताबासले रियाद तथा दम्मामस्थित घरफिर्ति केन्द्रहरुमा रहेका नेपाली नागरिकहरुलाई स्वदेश पठाइदिन त्यहाँका प्रमुखहरुसँग गरेको अनुरोधमा उनीहरुले आगामी आइतबारसम्ममा त्यसको निर्णय दिने बताएका छन् ।

७ वर्ष अगाडि

आवश्यक सवारी साधनका लागि ई-पासको व्यवस्था, यसरी लिनुहोस्

मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र अन्य अति आवश्यक परेको खण्डमा अनलाइनमार्फत फाराम भरेर सवारी पास लिन सकिने जानकारी दिएको हो ।

७ वर्ष अगाडि

पूर्वाधार निर्माणमा फड्को, आर्थिक समृद्धि यात्रामा कोरोनाको ब्रेक

हरेक दिन झण्डै ११ किलोमिटरको दरले सडक कालोपत्र भएको र ठूला आयोजनासमेत अगाडि बढेका थिए । जुन समृद्धिको मार्गका लागि एउटा ठूलो आयामका रुपमा स्थापित हुँदै थियो । माथिल्लो तामाकोशी...

७ वर्ष अगाडि

अस्पतालले बिरामी फर्काउन नपाउने, बीपी, त्रिवि शिक्षण र नेपालगञ्ज शिक्षणमा सघन कोरोना उपचार

सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, त्रिवि शिक्षण अस्पताल, काठमाडौं र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरलाई विशिष्टिकृत तथा बहुविज्ञ सेवा सहितको कोभिड अस्पताल घोषणा गरेको छ ।

७ वर्ष अगाडि

गाउँ नफर्किन काठमाडौंका मेयरको आग्रह, समस्या परे ११८० मा फोन गर्नुस

काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले काठमाडौंमा बसेका नागरिकहरुलाई गाउँ नफर्किन आग्रह गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा जारी शुभकामना सन्देशमा उनले नगरवासीहरु लकडाउनको समयमा काठमाडौँबाट गाउँघर फर्किन थालेको...

७ वर्ष अगाडि

लकडाउनको अवधिमा ५६ करोड ९७ लाखको औषधि आयात

सरकारले लकडाउन गरेयता १७ दिनको अवधिमा ५६ करोड ९७ लाख २८ हजार रुपैयाँको आयात भएको छ । औषधिका लागि चाहिने कच्चापदार्थ १० करोड ८७ लाख रुपैयाँ बराबरको आयात भएको तथ्यांकमा...

७ वर्ष अगाडि

कोरोना विरुद्ध ‘युद्ध’को अगुवाइ सरकारले गरिरहेको छ, विचलित नहुनुहोस्

अनिकालमा घरभित्रका भाँडाहरु बज्न थाल्छन्। तर त्यसलाई रडाको मच्चिएको ठान्नु भूल हुन्छ। मन आत्तिएको, भत्किएको बेला ‘गर्नेले गरेन कि’ भन्ने आशङ्का मनमा पैदा हुन सक्छ। गरेको पुगेन कि भन्ने लाग्न...

७ वर्ष अगाडि
1 … 1,686 1,687 1,688 1,689 1,690 … 1,894