विशेष

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडौं । बिहिवार सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

९ महिना अगाडि

अर्थतन्त्रको पुर्ननिर्माण, पुनरोत्थानमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ने

निजी क्षेत्रले अर्थतन्त्रको पुर्ननिर्माण, नवनिर्माण र पुनरोत्थानमा सरकारसँग सहकार्य गर्ने प्रतिवद्धता जनाएको छ । अर्थमन्त्री रामेश्वर खनालसँगको भएको छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले उक्त प्रतिवद्धता जनाएका हुन ।

९ महिना अगाडि

सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक

काठमाडौं । भदौ २३ र २४ गतेको प्रदर्शनपछि आज खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

९ महिना अगाडि

अराजक गतिविधिमा संलग्नलाई पार्टी त्याग्न रास्वपाकाे आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहमहामन्त्री विपिन कुमार आचार्यले जेनजी युवा आन्दोलनका क्रममा देखिएका अराजक गतिविधिमा संलग्नलाई पार्टीसँगको आबद्धता त्याग्न र अनुसन्धानमा सहयोग गर्न आग्रह गरेका छन् ।

९ महिना अगाडि

देशभर निरन्तर वर्षा, मौसम बदली

देशभर साधारणतया मौसममा बदली रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षाको...

९ महिना अगाडि

संविधान दिवसमा टेलिकमको आकर्षक ‘अफर’

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने...

९ महिना अगाडि

आन्दोलनमा बैंक र व्यक्तिको घरबाट ठूलो मात्रामा गरगहना लुटपाट, बिना बिल किनबेच नगर्न प्रहरीको अनुरोध

नयाँ बानेश्वरस्थित वाणिज्य बैंकको शाखाबाट मात्र १८ किलो हाराहारी सून र ५ करोड भन्दा बढी नगद चोरी र लुटपाट भएको पुष्टी भएको छ ।

९ महिना अगाडि

पश्चिम नेपालको रुकुमपूर्व र बागलुङ सिमाना केन्दविन्दु भई गयो भूकम्प

रुकुमपूर्व र बागलुङ जिल्लाको सिमानामा पर्ने पातिहाल्ने भञ्ज्याङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

९ महिना अगाडि

अबको संसद बैठक सिंहदरबारभित्रैको भवनमा बस्ने

काठमाडौं। संसद बैठक अब सिंहदरबार भित्र बस्ने भएको छ। अब जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीले क्षतिग्रस्त बानेश्वस्थित बिआईसीसी अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नबसि सिंहदरबारभित्रै निर्माण सम्पन्न हुनेक्रममा रहेको भवनबाट...

१० महिना अगाडि

कोटेश्वरको भाटभटेनीमा पनि भेटियो शव

काठमाडौं । कोटेश्वरको भाटभटेनी सुपरमार्केटमा पनि डढेको अवस्थामा एउटा शव भेटिएको छ ।

१० महिना अगाडि
1 170 171 172 173 174 1,834