विशेष

टेलिफोन सेवा कम्पनीलाई मर्जरमा जाने बाटो खुल्दै

बजार हिस्सामा खासै प्रभावशाली नदेखिएका र लगानीमा पनि कमजोर रहेका दूरसञ्चार कम्पनीलाई मर्जरमा जान दिने तयारी सरकारले थालेको छ । विधेयकका अनुसार कुनैपनि सेवाप्रदायकले बजारको प्रतिस्पर्धालाई नै नियन्त्रण गर्नेगरी भने...

७ वर्ष अगाडि

मध्यपहाडी लोकमार्ग, १० वर्षमा ४५ प्रतिशतमात्रै काम

पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्‍याउने लक्ष्यसहित क्षेत्रका २५ जिल्ला र २ सय १५ बस्तीहरू जोड्ने लोकमार्गको लम्बाई करिब १८७९ किमि रहेको छ।

७ वर्ष अगाडि

प्रजातन्त्र दिवस: यसरी ढलेको थियो जहानियाँ शासन

विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनका नारा घन्किए, ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद।’ निरङ्कुश जहानियाँ शासनका विरुद्धमा निस्केको विशाल जुलुसको नेतृत्वकर्ता हुनुहुन्थ्यो, ओमप्रसाद गौचन।

७ वर्ष अगाडि

प्रतिव्यक्ति ऊर्जा खपत न्यून, १२ प्रतिशत जनता पहुँच बाहिर

सरकारले घरघरमा विद्युत् खपत बढाउन विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरु खोल्ने कार्यक्रम अगाडि बढाएको छ ।

७ वर्ष अगाडि

नेपालमा एडीबीको लगानी वर्षमा ३२३.७ मिलियन डलर, कुन क्षेत्रमा कति ?

बहुपक्षीय दातृ संस्था एसियाली विकास बैंक (एडीबी)को वार्षिक लगानीको आकार बढेको छ । एडीबीले सन् २०१९ मा नेपालमा विकास परियोजनाहरुमा ३२३.७ मिलियन डलर लगानी गरेको हो ।

७ वर्ष अगाडि

निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घरजग्गा धितोमा ६५ प्रतिशत कर्जा

बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.६ प्रतिशतले...

७ वर्ष अगाडि

४ सय रोपनीमा खेती गर्ने किसानलाई ढुवानी गर्न गाडी

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको कृषि विकास निर्देशनालय हेटौँडाले धेरै क्षेत्रफलमा खेती गर्ने किसानका लागि ठूलाखालका कृषियन्त्र उपकरण वितरण गर्ने तयारी गरेको हो ।

७ वर्ष अगाडि

माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य सम्पन्न कहिले ?

४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलविद्युत आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरब बढाउने आयोजना पनि हो । यो नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् ।

७ वर्ष अगाडि

दाह्री पालेको र इन्टनरनेट चलाएकै निहुँमा सयौंलाई थुनामा !

बीबीसीले सार्वजनिक गरेको १ सय ३७ पृष्टको दस्ताबेजमा मानिसहरुलाई दाह्री पालेको, नकाव लगाएको तथा इन्टरनेट चलाएको आधारमा समेत थुनिएको उल्लेख गरेको छ ।

७ वर्ष अगाडि

घटेन तरकारीमा विषादीको मात्रा, १२ थरी तरकारी खानै नमिल्ने

एकाइले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको ६ महिने अवधीमा कुल १ हजार ४ सय २ वटा तरकारीमा गरिएको परिक्षणमा १२ वटा तरकारीमा खानै नमिल्ने गरी विषादी प्रयोग भएका...

७ वर्ष अगाडि
1 … 1,719 1,720 1,721 1,722 1,723 … 1,894