विशेष

यसरी खोजिदैछ कोटेश्वर-जडीबुटी जामको दीर्घकालीन समाधान

जडीबुटीबाट लोकन्थलीतर्फ जाने मात्रै होइन, पेप्सीकोलातर्फ जाने सवारीसाधनसमेत जाममा पर्ने गरेका छन् । त्यस्तै, कोटेश्वर चोकबाट तीनकुनेतर्फ जाने सवारीसाधनसँगै दैनिक बालकुमारीतर्फ जाने सवारीसाधनसमेत रोकिने गर्छन् ।

७ वर्ष अगाडि

चीनबाट फर्कन चाहने नेपालीको सूची सार्वजनिक

दूतावासले सार्वजनिक गरेको सूचीमा १८० जना नेपालीको नाम सूचिकृत गरिएको छ । जसमा सबैभन्दा धेरै वुहान ५९ जना छन् । त्यस्तै जिङ्गाउबाट ५०, सियानबाट २८ इन्सीबाट २९ र इचाङबाट ५...

७ वर्ष अगाडि

कोरोना प्रकोप: एकैदिन ७५ जनाको मृत्यु, मृतकको संख्या ३ सय ६१ पुग्यो

संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले...

७ वर्ष अगाडि

सन्दीपले विकेट लिँदा धुर्मुस सुन्तलीको खातामा पैसा, एक विकेट बराबर कति ?

सन्दीपले आगामी माघ २२ गतेदेखि अमेरिका र ओमानविरुद्ध हुने त्रिकोणात्मक एकदिवसीय सिरिजमा आफूले लिने प्रत्येक विकेटमा सहयोग गर्ने भएका छन्। त्रिकोणात्मक सिरिजमा एक विकेट बराबर ८ हजार ८ सय ४८...

७ वर्ष अगाडि

नागढुङ्गा–नौबिसे सुरूङमार्गको निर्माण कार्य अघि बढ्यो

सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ । आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई वटा सुरुङको निर्माण हुनेछ । दुई वटा ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र...

७ वर्ष अगाडि

भारतीय बजेट २०२०, नेपालले के सिक्ने ?

भारतभन्दा कैयौं गुना सानो अर्थतन्त्र नेपालमा भने ४ लाख रुपैयाँको आयदेखि नै कर तिर्नु पर्छ । त्यस्तो करको सबैभन्दा न्यून दर नै १५ प्रतिशत छ । यसरी हेर्दा भारतमा ८...

७ वर्ष अगाडि

‘शहर र गाउँको राजनीतिक अन्तर कि हामी आउटडेटेड ?’

भट्टराईले लेखेका छन्, ‘बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्– तपाईं डाक्टर हो ? म– हैन । किन सोध्नुभो ? उनी–डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर । केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो...

७ वर्ष अगाडि

वुहानबाट ३२३ भारतीय बोकेको एयर इण्डियाको विशेष जहाज भारत पुग्यो

चीनको वुहान शहरबाट भारतले एयर इण्डियाको विशेष जहाजबाट ३२३ जना नागरिकलाई फिर्ता गरेको छ । आइतबार बिहान एयर इण्डियाको जहाज दिल्ली पुगेको छ ।

७ वर्ष अगाडि

प्रजातान्त्रिक आन्दोलनको ‘कालो दिन’, यस्तो थियो ज्ञानेन्द्रको शाही घोषणा

तत्कालिन संसदवादी सात दलहरु र नेपाली राजनीतिमा सशस्त्र जनयुद्धमा होमिएको माओवादीबीच दिल्लीमा भएको १२ वुदे संझौतामा राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापना गर्ने, संविधानसभाको निर्वाचन गर्ने लगायतका सहमतीमा संयुक्त आन्दोलनको लागि...

७ वर्ष अगाडि

कोरोना प्रकोप : मृतकको संख्या ३ सय ४ पुग्यो, १४ हजार संक्रमित

शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १४ हजार पुगेको बताएको छ...

७ वर्ष अगाडि
1 … 1,728 1,729 1,730 1,731 1,732 … 1,894