विशेष

पूर्वाधार विकास बैंककाे पहिलाे प्राेजेक्ट हाइड्राे, करूवासेतीमा ४ अर्ब ६ कराेड

काठमाडाैं, १ भदाै । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई हालै औपचारिक कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आफ्नो लगानीको शुरुवात कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालीकामा अवस्थित...

७ वर्ष अगाडि

आइकाओको क्षेत्रीय सम्मेलन काठमाडौंमा, ४३ देशका ४ सय उच्च अधिकारी सहभागी हुने

काठमाडौं, १ भदौं । आइकाओले हरेक वर्ष गर्ने नागरिक उड्डयन महानिर्देशकहरुको सम्मेलन यसवर्ष नेपालमा हुने भएको छ । आइतबार एक पत्रकार सम्मेलन गरी सोमबार देखि शनिबारसम्म काठमाडौंमा एशिया प्रशान्त क्षेत्रीय...

७ वर्ष अगाडि

८ सय महिलाले पाए उद्यमशिल कर्जा, ५८ करोड १३ लाख रुपैयाँ ऋण लगानी

काठमाडौं १, भदौं । गत असारसम्म करिब ८ सय महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् । उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरमा उद्यमशिल कर्जा कार्यक्रम ल्याएको...

७ वर्ष अगाडि

‘केही भएन भन्दा पनि ७ प्रतिशत आर्थिक वृद्धिदर भएकाे छ’

काठमाडौं, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भन्दा पनि आर्थिक वृद्धिदर उच्च भएको, बाटो, पुल निर्माण तीब्र भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री...

७ वर्ष अगाडि

दशैंमा सहज होला हवाई यात्रा ?

काठमाडौं, १ भदौ । वायुसेवा कम्पनीहरुबीचको तिब्र प्रतिस्पर्धले यात्रुलाई फाइदा हुन निश्चित छ । प्रतिस्पर्धाकै बीच निजी क्षेत्रको तेस्रो ठूलो कम्पनी श्री एयरलाइन्सले आइतबार थप एक जहाज काठमाडौं अवतरण गराउँदैछ...

७ वर्ष अगाडि

होटेल र घर भाडामा लिँदै जेलमा परिणत !

प्रशासनले यति धेरै मानिसलाई एक साथ पक्रनु पर्यो कि, अब जेलले थेग्न सकेन । त्यसका लागि उपयुक्त कोठाहरुको खोजी गर्दै जाँदा निजी सम्पत्ति र होटेललाई जेलमा परिणत गर्नुपर्ने अवस्था आएको...

७ वर्ष अगाडि

एक गलत गुगल सर्च…..जसले लुट्यो भएभरको बैंक ब्यालेन्स

जब तपाई कुनै विषयको जानकारी प्राप्त गर्न चाहनुहुन्छ, त्यसबेला गुगल तपाईको सबैभन्दा सहयोगी हुन सक्छ । तर, त्यो गुगल सर्च गलत भयो भने के हुन्छ ? यतिबेला भारतमा गुगल सर्चमा...

७ वर्ष अगाडि

मोटरसाइकल चलाउँदा कसरी सुरक्षित हुने ? यस्ता छन् उपाय

मोटरसाइकल किन्ने सोचमा हुनुहुन्छ ? वा पहिलेदेखि नै मोटरसाइकल चलाउँदै आउनुभएको छ । दैनिक कामकाजको लागि वा कतै यात्रा गर्नको लागि मोटरसाइकल चलाउने नेपालीहरुको संख्या ठूलो छ । आजभोली मध्यम...

७ वर्ष अगाडि

नेकपामा ३३ वटै विभाग प्रमुख ताेकिए, कुन विभागकाे नेतृत्व कसलाई ?

-प्रकाश सिलवाल/शरद शर्मा काठमाडौँ, ३१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा केन्द्रीय विभागको जिम्मेवारी तोकिएसँगै एकीकरण प्रक्रियाले लगभग पूर्णता पाएको छ । पटक पटक छलफल हुँदै अनिर्णित रहेकामध्ये मुख्य नेताहरुको...

७ वर्ष अगाडि

यसरी मनाइयाे गाईजात्रा, हेर्नुहाेस् १० तस्वीरमा

काठमाडाैं, ३१ साउन । काठमाडाैं उपत्यका लगायत देशभरका विभिन्न स्थानमा बसाेबास गर्ने नेवार समुदायले आज दिवङ्गत आफन्तको सम्झना एवं उनीहरुको आत्मशान्तिका लागि गाईजात्रा पर्व मनाएका छन् । देशका विभिन्न भागमा...

७ वर्ष अगाडि
1 … 1,810 1,811 1,812 1,813 1,814 … 1,895