विशेष

५ सय ३५ महिलाले पाए उद्यमशिल कर्जा, ३७ करोड २३ लाख रुपैयाँ ऋण लगानी

काठमाडौं २६, असार । गत जेठसम्म ५ सय ३५ महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् । उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरमा उद्यमशिल कर्जा कार्यक्रम ल्याएको...

७ वर्ष अगाडि

१० कारण, जसले टुटायो विश्वकप उचाल्ने भारतको सपना

सेमिफाइनलमा न्यूजिल्याण्डसँग १८ रनको हारसँगै विश्वभर भारतीय क्रिकेटको चर्चा जारी छ । खासगरी सेमिफाइनलसम्मको यात्राका दौरान सबैभन्दा शक्तिशाली देखिएको यो टोली एकाएक धरासायी देखियो । एकै विश्वकपमा ५ शतक लगाउने...

७ वर्ष अगाडि

भारतीय तरकारीमा विषादी परिक्षण नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वाेच्चकाे आदेश

काठमाडाैं, २५ असार । भारतबाट आउने तरकारीकाे विषादी परीक्षण तत्कालकाे लागि नगर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो...

७ वर्ष अगाडि

नेपाली झण्डासहितको पानीजहाज सञ्चालन गर्न दुई संस्था इच्छुक

–शरद शर्मा काठमाडौं, २५ असार । नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन् । नेपाली ध्वजावाहक झण्डा अन्तरराष्ट्रिय सामुद्रिक क्षेत्रमा...

७ वर्ष अगाडि

उठ्नै सकेन निर्यात, टप सय देश मध्ये तीनसँग मात्र नाफाको ब्यापार

काठमाडौं, २५ असार । राजनीतिक स्थिरता, ऊर्जाको आपूर्ति र बन्द हड्तालको अन्त्य भइ व्यावसायिक वातावरण अझ राम्रो बनेको भने पनि नेपालको निर्यात व्यापारमा त्यसको संकेत देखिन सकेको छैन । नेपालले...

७ वर्ष अगाडि

मदन पुरस्कारका लागि सात कृति छनोट, कसले पाउला ?

काठमाडाैं, २५ असार । नेपालकाे सर्वाधिक चर्चित र प्रतिष्ठित साहित्यिक पुरस्कार मदन पुरस्कारकाे लागि प्रारम्भिक छनाैटमा सात कृति परेका छन् । मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७५ का लागि सात वटा...

७ वर्ष अगाडि

अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु, राेकिएला त व्यापार युद्ध ?

वासिङ्टन, २५ असार । संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मङ्गलबार टेलिफोनमा कुराकानी भएको छ । दुबै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करिब एक हप्तापछि नै व्यापार युद्धको...

७ वर्ष अगाडि

आन्दोलन गर्दा पनि बनेन चाबहिल–साँखु सडक, यात्रुकाे बिजाेग

– आदित्य दाहाल काठमाडौँ उपत्यकाको मुख्य केन्द्रको रूपमा परिचित चाबहिलबाट साँखु हुँदै जहरसिंपौवा पुग्ने सडकको अवस्था निकै दयनीय छ । पानी पर्दा हिलो हुने, सडकमा जमेको पानी र पानी नपर्दा...

७ वर्ष अगाडि

आजदेखि तीन दिन लगातार वर्षा, सबैजसो नदीमा बाढीको सम्भावना

२५ असार, काठमाडौं । बुधबारदेखि लगातार तीन दिनसम्म हुने वर्षाका कारण देशभरका नदीमा उच्च वहाव देखिने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बुधबार सबेरै विशेष...

७ वर्ष अगाडि

प्रदेश ३ का सबै स्थानीय तहमा एक एकवटा शान्ति पार्क बन्ने

काठमाडाैं, २४ असार । प्रदेश नं ३ सरकारले प्रदेशका सबै ११९ स्थानीय तहमा शान्ति उद्यान निर्माण गर्ने भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका प्रत्येक स्थानीय तहमा...

७ वर्ष अगाडि
1 … 1,833 1,834 1,835 1,836 1,837 … 1,896