विशेष

प्रधानमन्त्री ओली ‘एससिओ’ शिखर सम्मेलनमा भाग लिइ स्वदेश फर्कदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ)शिखर सम्मेलनमा भाग लिइ आज स्वदेश फर्कदै छन्।

१० महिना अगाडि

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकको तारामराङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । मङ्गलबार राति ११ बजेर २३ मिनेटमा चार म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

१० महिना अगाडि

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्ने व्यवस्था गर्न आयोगको आग्रह

भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ ।

१० महिना अगाडि

लहानमा आमा र छोरा मृत फेला

लहान नगरपालिका–१२ भोटियाटोल घर भई मटियर्वामा डेरा लिएर बस्दै आएका प्रवीण चौधरीकी २३ वर्षीया श्रीमती रञ्जिता चौधरी र पाँच वर्षीय छोरा एरोज चौधरी आज बिहान मृत फेला परेका हुन् ।

१० महिना अगाडि

प्रधानमन्त्री ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र चीनका उपराष्ट्रपति हान चङबीच भेटवार्ता भएको छ ।

१० महिना अगाडि

भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गरिदै, केकेमा कति छुट!

दशैँ, तिहार र छठलाई लक्षित गरी सरकारले भदौ ३० गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।

१० महिना अगाडि

विश्व बैंकले अर्थमन्त्रीलाई भन्यो – निजी क्षेत्रलाई साथ लिएर अघि बढ्नुस्

विश्‍व बैंकका दक्षिण एशिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकारलाई आग्रह गरेका छन् ।

१० महिना अगाडि

उकालाे यात्रामा सुनचाँदीको भाउ, कतिमा हुँदैछ काराेवार

केही दिनयता नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड बनिरहेको छ । यसै क्रममा मंगलबार पनि सुन र चाँदी दुवैको मूल्यमा नयाँ रेकर्ड बनेको छ ।

१० महिना अगाडि

डा. लेखजंग थापाले सार्वजनिक गरे पहिलो श्रीमतीसँग डिभोर्स भएको कागज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे रुपन्देही–३, को उपनिर्वाचनका उम्मेदवार डा. लेखजंग थापाले पहिलो श्रीमतीसँग डिभोर्स भएको कागज सार्वजनिक गरेको छ ।

१० महिना अगाडि

सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १ हजार जनाको मृत्यु

काठमाडौं । सुडानको पश्चिमी क्षेत्रमा पहिरो जाँदा कम्तीमा १,००० जनाको मृत्यु भएको छ।

१० महिना अगाडि
1 185 186 187 188 189 1,834