विशेष

क्रिकेटर लामिछानेको सम्मानमा स्याङ्जामा रङ्गशाला

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान रहनुभएका क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन सुरू गरिएको छ ।

१२ महिना अगाडि

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने, बङ्गलादेश र श्रीलङ्काका मुद्रा पनि साट्ने व्यवस्था

नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२\८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ ।

१२ महिना अगाडि

विकासका आयोजना निर्माणको कार्यशैली परिवर्तन गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका आयोजनाहरू समयमा सम्पन्न नभई अनुमानभन्दा धेरै लागत लाग्ने र जनताले दुःख पाउने अवस्था परिवर्तन गर्न निर्देशन दिएका छन् ।

१२ महिना अगाडि

माधव नेपालले भने ‘कमिटीले बिदा गर्छ भने जान तयार छु’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकमा उनले आफूलाई मुद्दा...

१२ महिना अगाडि

काठमाडौं महानगरकाे बजेट आगामी आइतबार

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आगामी आइतबार हुने भएको छ ।

१२ महिना अगाडि

काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने

शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीको आधारमा आगामी वर्षको लागि सीमा निर्धारण गरेको हो।

१२ महिना अगाडि

व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढ्याे, मौद्रिक नीतिको(पूर्णपाठसहित)

राष्ट्र बैंकले व्यक्तिगत सेयर धितो कर्जाको सीमा बढाएकाे छ। गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यसप्रकारको कर्जाको सीमा बढाएकाे हाे।

१२ महिना अगाडि

विदेश भ्रमणमा जाने नेपालीले ३ हजार अमेरिकी डलर लैजान पाउने

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याइएको छ ।

१२ महिना अगाडि

घरजग्गामा ऋणकोे सीमा बढ्यो

आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर विश्वनाथ पौडेलले व्यक्तिलाई घर किन्न दिइने कर्जाको अधिकतम सीमा ३ करोड पुर्‍याइएको घोषणा गरेका हुन् । यसअघि यस्तो कर्जा सीमा...

१२ महिना अगाडि

२० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन युवालाई प्रेरित गर्नुपर्ने

विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न र ४० कटेपछि रमाउला भन्ने गीतमा नअल्मन आग्रह गरे ।

१२ महिना अगाडि
1 232 233 234 235 236 1,835