१२ जेठ, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण यही जेठ २० देखि २२ सम्म काठमाडौँमा आयोजना हुने भएको छ ।...
सर्वोच्च अदालतले डिल्लीबजारस्थित विजय स्मारक माध्यमिक विद्यालयमा वडाध्यक्षको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न काठमाडौं महानगरपालिकाको नाममा अन्तरिम आदेश दिएकाे छ ।
नेपाल स्टक एक्सेचेञ्ज (नेप्से)मा गिरावट आएको छ। नेप्से ५.२१ अंकले घटेर २६७४.७६ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्ब ६० करोड रूपैयाँको सेयर कारोबार...
दुई वर्षयता शिथिल भएको कोरोना भाइरस पुनः सक्रिय हुन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतको १६ राज्यहरूमा कोभिड-१९ बाट एक हजारभन्दा बढी सक्रिय कोरोना संक्रमित...
नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वमा रहेको नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता भएको छ। नेसपाका नेता गंगानारायण श्रेष्ठ १० वर्षपछि माओवादीमा फर्किएका हुन् ।
नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ ।
काठमाडौं । साेमबार नेपाली बजारमा सुनको भाउ घटेको छ। आइतबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला सात सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका...
विनाकुनै कारण युक्रेनका शहरहरुमा मिसाइल र ड्रोन प्रहार गरिरहेका छन् ।’रुसले युक्रेनमाथि आक्रमण नरोके अझै धेरै प्रतिबन्ध लगाउने ट्रम्पकाे चेतावनी छ।
सोलुखुम्बु सदरमुकाम सल्लेरीस्थित फाप्लु विमानस्थलबाट काठमाडौँ सातामा चार दिन नियमित उडान हुने भएको छ । नेपाल एयरलाइन्सले साताको चार दिन उडान गर्न थालेको हो ।
नेपाल राष्ट्र बैंकले दैनिक अनिवार्य नगद मौज्दात ९० प्रतिशत बनाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०८१\८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत दैनिक अनिवार्य तरलता बढाएको हो...
© 2026 Cloud Patrika. All Rights Reserved.