विशेष

गणतन्त्र दिवसको मूल समारोह समितिबाट बालेनकाे नाम हटाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस, मूल समारोह समिति बाट काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम हटाउन निर्देशन दिएका छन्। समितिको बैठकमा अनुपस्थित भएपछि नामहटाउन निर्देशन दिएका हुन् ।

१ वर्ष अगाडि

६ दिन पछि बढ्यो सेयर बजार

लगातार ६ दिन घटेको सेयर बजार सोमबार भने बढेको छ । आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १९.३० अंक बढेको हो । सो वृद्धिपछि नेप्से २६२८ मा कायम भएको छ...

१ वर्ष अगाडि

विमानस्थलबाट करिब ६ किलो गाँजा बरामद, भारतीय नागरिक नियन्त्रणमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको छ । प्रहरीले दुई छुट्टाछुट्टै घटनामा करिब ६ किलो गाँजा बरामद गरेको हो । विमानस्थलको आगमन भन्सार एरियाबाट १ किलो ५...

१ वर्ष अगाडि

नेपाल पहिलोपटक महिला विश्वकप ग्लोबल छनोटमा

नेपाल पहिलोपटक आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटमा पुगेको छ ।

१ वर्ष अगाडि

प्रतितोला ६ सय रूपैयाँले बढ्यो सुनको भाउ

नेपाली बजारमा आज सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ६ सय रूपैयाँ घटेको सुनको भाउ सोमबार प्रतितोला सात ६ सय रूपैयाँ नै बढेको हो।

१ वर्ष अगाडि

विदेशीपन झल्कने नाम भएका विद्यालयले ३बर्षभित्र परिवर्तन गर्नुपर्ने

अब स्थानीय तहले आवासीय विद्यालय खोल्न पाउने नियमसहितकाे प्रस्ताव गरिएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपसमितिले पेस गरेको विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा स्थानीय तहले आवासीय विद्यालय...

१ वर्ष अगाडि

४८ प्रतिशत घट्यो नेपाल टेलिकमको नाफा

चालु आर्थिक वर्षमा नेपाल टेलिकमको नाफा ४८.६ प्रतिशत घटेको छ । आवकाे साउनदेखि चैत मसान्तसम्म ९ महिनाको अवधिमा टेलिकमले २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ...

१ वर्ष अगाडि

स्व.मनमोहन अधिकारीले शिलान्यास गरेको महुरे–फोक्सिङटार सडक ३१ वर्षपछि कालोपत्र हुँदै

तत्कालीन प्रधानमन्त्री स्व मनमोहन अधिकारीले २०५१ सालमा शिलान्यास गर्नुभएको यस सडक आइतबार मन्त्री दाहालले औपचारिकरूपमा शिलालेख अनावरण गर्दै कालोपत्र शुभारम्भ गरे ।

१ वर्ष अगाडि

डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ अवरुद्ध

हेटौँडा–काठमाडौंँ जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै आएको बाढीले कान्तिलोकपथमा पर्ने बागमती पुल (बगुवा खोला) मा बनाइएको ‘डाइभर्सन’ बगाएपछि सो सडक बिहानैदेखि अवरुद्ध भएको हो ।

१ वर्ष अगाडि

इन्जिनमा समस्या देखिएपछि काठमाडौं फर्कियाे लुक्ला उडेकाे जहाज

साेमबार काठमाडौंबाट लुक्ला जाँदै गरेको जहाज काठमाडौं नै फर्किएकाे छ।

१ वर्ष अगाडि
1 288 289 290 291 292 1,836