विशेष

बिहे भोजले जन्तीसहित एक सय बढी बिरामी

धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दा बढी बिरामी परेका छन् ।

१ वर्ष अगाडि

रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृत्यु

सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीबाट तिमिले जोड्ने भित्री सडकखण्डमा जीप दुर्घटनामा परेको छ । सो क्रममा दुई जनाको ज्यान गएको छ ।

१ वर्ष अगाडि

पनौतीमा कुलोले बगाउँदा एक जना महिला बेपत्ता

काभ्रेको पनौतीमा कुलोले बगाउँदा एक जना महिला बेपत्ता भएकी छन्।

१ वर्ष अगाडि

वसन्त ऋतुमा हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन

यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रुपैयाँ भन्दा बढी रोयल्टी सङ्कलन भएको छ ।

१ वर्ष अगाडि

आज २५६९ औं बुद्ध जयन्ती, देशभर सार्वजनिक बिदा

आज २५६९औँ बुद्ध जयन्ती मनाइँदै छ । दिवसका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ । दिवसका अवसरमा लुम्बिनीमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।

१ वर्ष अगाडि

भारत र पाकिस्तानबीच वार्ता आज

भारत र पाकिस्तानकाबीच आज वार्ता हुँदै छ । वार्ता दिउँसो १२ बजे हुने तय भएको छ ।

१ वर्ष अगाडि

९ महिनामा भित्रियाे १२ खर्ब रुपैयाँ रेमिट्यान्स

चालु आर्थिक बर्षको ९ महिनामा नेपालमा करिव १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हाे।

१ वर्ष अगाडि

गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले दिए राजिनामा, गभर्नर बन्ने संकेत

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा दिएका छन् । पौडेललाई गभर्नरमा नियुक्त गर्न सत्तारुढ कांग्रेस–एमालेबीच सहमति भएपछि उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन् ।

१ वर्ष अगाडि

संसदबाट नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

१ वर्ष अगाडि

सोमबार सार्वजनिक बिदा

भोलि अर्थात बैशाख २९ गते सिद्धार्थ गौतम अर्थात् गौतम बुद्धको जयन्ती तथा उभौली पर्वको अवसरमा सार्वजनिक बिदा हुने भएको हो ।

१ वर्ष अगाडि
1 295 296 297 298 299 1,836