विशेष

३२.४५ अंकले घट्याे नेप्से

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक उच्च अंकले घटेकाे छ । कारोबार समयको सुरुवातदेखि ओरालो लागेको नेप्से अन्तिम समयमा ३२.४५ अंकले घट्दै २६ सय ७० को विन्दुमा झरेर बन्द भएको...

१ वर्ष अगाडि

कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानालाई

नेपाल राष्ट्र बैंकको कामु गभर्नरको जिम्मेवारी निलम ढुंगानाले पाएकी छिन् ।

१ वर्ष अगाडि

जेल चलान हुनुअघि रविकाे यस्ताे प्रतिक्रिया

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अदालतकाे फैसला प्रती केही भन्नू नभएको बताएका छन।

१ वर्ष अगाडि

प्रधानमन्त्री ओलीले आजका लागि बोलाए मन्त्रिपरिषदको बैठक

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको हो ।

१ वर्ष अगाडि

काठमाडौं आज विश्वकै प्रदूषित शहरको दोस्रो नम्बरमा

एयर क्वालिटी इन्डेक्स’ को मापनअनुसार काठमाडौं उपत्यका आज विश्वका प्रदूषित शहरको दोस्रो नम्बरमा छ।

१ वर्ष अगाडि

चार प्रदेशमा वर्षा र हिमपात, मंगलबारदेखि काठमाडौंलगायत स्थानमा पानी पर्ने

देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सोमबार बिहान देशका पहाडी भूभागमा मौसम आंशिक बदली भई बाँकी भूभागमा मुख्यतया सफा रहेको...

१ वर्ष अगाडि

ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा पहिरो

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । अमेरिकाले १ सय भन्दा बढी देशमा रेसिप्रोकल महसुल घोषणा गरेको थियो । यसको असर सेयर बजारमा...

१ वर्ष अगाडि

लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि

कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तर्क्रिया हुने आयोजकले जनाएको छ ।

१ वर्ष अगाडि

शिक्षक महासंघले गर्याे अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

नेपाल शिक्षक महासंघले सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । साथै अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आव्हान गरेको छ।

१ वर्ष अगाडि

प्रचण्डले भने ‘दुर्गा प्रसाईं हावा मान्छे हुन्’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘हावा मान्छे’ संज्ञा दिएका छन्।

१ वर्ष अगाडि
1 329 330 331 332 333 1,837