विशेष

तीनकुने घटनामा संलग्न जाेकाेहिलाई कारबाही गरिने प्रधानमन्त्रीको भनाई

प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न जाेकाेहिलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

१ वर्ष अगाडि

‘समाजवादी मोर्चाको प्रदर्शन सभ्य रह्याे’ प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चैत १५ गते राजधानीमा भएको समाजवादी मोर्चाको प्रदर्शन सभ्य रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ।

१ वर्ष अगाडि

आज बेलुकी मन्त्रिपरिषद् बैठक बस्दै

आज बेलुकी मन्त्रिपरिषद् बैठक बस्दैछ । बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको हो ।

१ वर्ष अगाडि

दिनदिनै नयाँ रेकर्ड राख्दै सुन, कति सम्म पुग्ला!

साताको दोस्रो दिन पनि सुनले नयाँ रेकर्ड बनाएकाे छ। सोमबार सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

१ वर्ष अगाडि

पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक,समसामयिक राजनीति र घटनाक्रमबारे छलफल

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी छ ।

१ वर्ष अगाडि

सन्चोमा आगजनीको असर, पुनः उत्पादन अन्यौल

काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको उत्पादन बन्द हुनका साथै करोडौँको सामान नष्ट भएको छ ।

१ वर्ष अगाडि

इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउँदै, आज देशभर सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आइतबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्।

१ वर्ष अगाडि

प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज कुलमानको पद खारेजीबारे उठेका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए ।...

१ वर्ष अगाडि

भाटभटेनीमा लुटपाट गर्नेहरु प्रहरी फन्दामा

प्रहरीले चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा सङ्लग्न नौ जनालाई पक्राउ गरेको छ।

१ वर्ष अगाडि

भाेलि सार्वजनिक बिदा

सरकारले सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साेमबार इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद उत्त फित्र) मा सार्वजनिक बिदा दिने निर्णय गरेकाे हाे।

१ वर्ष अगाडि
1 336 337 338 339 340 1,837