विशेष

धनगढीमा प्रहरीमाथि चक्कु प्रहारको प्रयास, एक जना पक्राउ

धनगढीमा ड्यूटीमा खटिएका प्रहरीमाथि चक्कु प्रहारको प्रयास भएको छ । मंगलबार राती ट्राफिक चौराहमा ‘हरहर महादेव’ भन्दै एक व्यक्तिले हातमा चक्कु लिएर सडकमा हिंडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो...

१ वर्ष अगाडि

नयाँ शक्तिको निर्वाचन सम्पन्न, नेतृत्वमा बाबुराम भट्टराई र नेत्र चापागाइँ भिड्दै

नेताहरुका अनुसार मत गणना बुधबार बिहानबाटै सुरु गर्ने तयारी छ । पार्टी पदाधिकारी र केन्द्रीय सदस्य गरी ९० पदका लागि भएको निर्वाचनमा ७० पदमा निर्वाचन भएको छ ।

१ वर्ष अगाडि

बालश्रमिक राखेको मुद्दामा एमाले नेतालाई उन्मुक्ति दिएसँगै बालेनको यस्तो प्रतिक्रिया

घरेलु बालश्रमिक राखेको मुद्दामा सरकारी वकिलले मुद्दा नचलाउने तयारी गरिरहेको पृष्ठभूमिमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिक्रिया दिएका छन् ।

१ वर्ष अगाडि

भ्रष्टाचार सूचकांकमा खस्कियो नेपालको स्थिति

ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपालको अवस्था गत वर्षभन्दा खस्किएको छ ।

१ वर्ष अगाडि

अर्थसचिव उपाध्यायको स्वागत, घिमिरेको बिदाई

अर्थ मन्त्रालयको सचिवमा घनश्याम उपाध्यायलाई स्वागत र यसअघि सचिव डा. रामप्रसाद घिमिरेलाई बिदाइ गरिएको छ । अर्थ मन्त्रालयमा कार्यक्रम गरी उपाध्यायलाई स्वागत र घिमिरेलाई बिदाइ गरिएको हो ।

१ वर्ष अगाडि

धरहरा चढ्ने समय १ घण्टा बढ्यो

गर्मी बढेसँगै धरहरा अवलोकनको समय पनि एक घण्टा बढाइएको छ । पुनर्निर्माणपश्चात् गत ९ मंसिरदेखि सञ्चालनमा आएको धरहरा अवलोकनका लागि १५ माघदेखि एक घण्टा समय बढाइएको हो ।

१ वर्ष अगाडि

जमेकाे तालमाथि सर्वसाधारणलाई हिड्न प्रतिबन्ध

एकातर्फ जमेको बरफ फुटेमा मानिस पानीमा फस्नसक्ने डर र अर्कोतर्फ बरफमुनि गोसाइँकुण्ड शिवजी रहेकाले सो कुण्डमाथि टेक्दा महापाप लाग्ने समेत स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताए ।

१ वर्ष अगाडि

पाँच दिनकाे काराेबारपछि बढ्यो सेयर बजार

पाँच दिनसम्म लगातार ओरालो लागेको सेयर बजार मंगलबार बढेको छ ।

१ वर्ष अगाडि

यती एअरलाइन्समा जन्ती जाँदा बेहुलाबेहुलीलाई निःशुल्क टिकट

यती एअरलाइन्सले विवाह महिनालाई विशेष बनाउँदै ‘यतीमा जन्ती’ योजना सार्वजनिक गरेको छ ।

१ वर्ष अगाडि

प्रतिपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक१५ मिनेटका लागि स्थगित

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।

१ वर्ष अगाडि
1 385 386 387 388 389 1,838