विशेष

काठमाडौंमा भुकम्पकाे धक्का

काठमाडौं । काठमाडौं तथा वरिपरिका जिल्लामा भुकम्पकाे धक्का महशुस भएको छ। भुकम्प गएपछि काठमाडौंका जनता घर बाहिर निस्किएका छन्। भुकम्प बारे थप विवरण आउन बाकि छ।

१ वर्ष अगाडि

कुलमानलाई सरकारले पुनः सोध्यो स्पष्टीकरण

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौ बुँदे स्पष्टीकरण सोधेका छन् । सोमबार ऊर्जासचिव सुरेश आचार्यले पत्र नै काटेर सात दिनभित्र जवाफ...

१ वर्ष अगाडि

२ माघमा सत्कार दिवस, देशभरीका होटेल व्यवसायी आउँदै

रैथाने खाना प्रवर्द्धन गर्ने उद्देश्यले २ माघका दिन सत्कार दिवस मनाइने भएको छ । नेपाली खानाको प्रवर्द्धनसँगै होटल क्षेत्रले भोगेको समस्या उजागर गर्दै समस्या खोज्न सो दिन विशेष कार्यक्रमको आयोजना...

१ वर्ष अगाडि

बढ्याे सार्वजनिक यातायातकाे भाडा, यस्ताे छ दर

सरकारले सार्वजनिक यातायातको भाडा बढाएकाे छ । यातायात व्यवस्था विभागका अनुसार यात्रुवाहक र मालवाहक सवारी साधनको भाडामा ३ प्रतिशतसम्म वृद्धि गरिएको हो।

१ वर्ष अगाडि

चिसोसँगै काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदूषण

एक्यूआईका अनुसार आज काठमाडौं उपत्यका विश्वको पाँचौ प्रदूषित सहरमा परेको छ । उक्त सूचीको शीर्ष स्थानमा पाकिस्तानको लाहोर छ । लाहोरको एकयुआई तीन सय ४१ एक्यूआई छ ।

१ वर्ष अगाडि

भद्रपुर उडेको बुद्धको विमानमा समस्या, काठमाडौं डाइभर्ट गरी अवतरण

काठमाडौंबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।

१ वर्ष अगाडि

विपद्‌पछिको पुनर्निर्माण योजना ल्याउन निर्देशन

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १५ औँ बैठकले पश्चिम नेपाल भूकम्प र २०८१ सालको मनसुनजन्य विपद् पश्चातको पुनःनिर्माणका लागि तत्काल ठोस योजना ल्याउन विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

१ वर्ष अगाडि

अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनामा लगानी जुट्यो, क्षमता १०२ मेगावाट

१०२ मेगावाट क्षमताको अप्पर मस्र्याङ्दी–१ जलविद्युत् आयोजनाका लागि लक्ष्मी सनराइज बैङ्क लिमिटेडको अगुवाइमा लगानी जुटेको छ । उक्त बैङ्कको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरू र अप्पर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीबिच लगानी गर्ने...

१ वर्ष अगाडि

देशैभर चिसो बढ्यो, मंगलबार काठमाडौंमा पानी पर्ने सम्भावना

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि दुई दिन उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । साथै केही स्थानमा छिटपुटदेखि हल्का वर्षा हुने पूर्वानुमान समेत...

१ वर्ष अगाडि

सगरमाथा क्षेत्रमा निकुञ्ज र स्थानीयको अवरोध, उडान स्थगन

हेलिकप्टर कम्पनीहरूले तत्कालका लागि सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा उडान रोकेका छन् । वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उडान स्थगन गरिएको जानकारी दिएको हो ।

१ वर्ष अगाडि
1 419 420 421 422 423 1,838