विद्युत उत्पादनमा निजी क्षेत्रको उल्लेखनीय योगदान रहे पनि व्यापारको क्षेत्रमा अझै पर्याप्त अवसर खुल्न नसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताएका छन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेटले घोषणा गरेका आर्थिक सुधारका नीतिगत र कानुनी जटिलताका विषय मिसन मोडमा फुकाउनुपर्ने बताएका छन्।
अब नेपालमा भएका मनि चेञ्जर र वाणिज्य बैंकले सहजरुपमा भारतीय रुपैयाँको सटही गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बिहीबार एक सूचना जारी गर्दै बैंकहरु र मनी चेञ्जरहरुले साटेको भारु...
परराष्ट्रमन्त्री शिशिर खनालले आर्थिक कूटनीतिलाई नेपालको परराष्ट्र नीतिको प्रमुख प्राथमिकताका रूपमा अघि बढाउँदै मानार्थ वाणिज्यदूतहरूलाई व्यापार, लगानी, पर्यटन तथा प्रविधि हस्तान्तरणका क्षेत्रमा थप सक्रिय र परिणाममुखी भूमिका निर्वाह गर्न आह्वान...
सम्पन्न योजनाको संरक्षण र दिगो उपयोगको विषय नयाँ योजना निर्माण गर्ने जत्तिकै महत्वपूर्ण काम छ । हामीले नवनिर्माणमा ध्यान दिएर पुग्दैन । अरवौँ खर्च गरेर बनाइएका सम्पत्तिको संरक्षण र दिगो...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकिछिन् । मंगलवार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै विपद...
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, साझा स्वामित्व र परिणाममुखी सहकार्य अपरिहार्य रहेको...
काठमाडौँ महानगरपालिकाभित्र यस अघि जुनसुकै समयबाट सञ्चालन भए पनि यस वर्षको असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला सबै वर्षहरुको व्यवसाय कर मिनाहा हुने भएको छ ।
कर तिर्न र वस्तु वा सेवाको खरीदबिक्रीमा बिलविजल लिनका लागि आमजनतालाई प्रोत्साहित गर्ने उद्देश्यले सरकार आफैले चिठ्ठा चलाउने भएको छ ।
नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सबीच द्विपक्षीय आर्थिक सहकार्य थप सुदृढ बनाउने, व्यापार तथा लगानी प्रवद्र्धन गर्ने र निजी क्षेत्रबीच व्यावसायिक आदान–प्रदान विस्तार गर्ने विषयमा छलफल भएको...
© 2026 Cloud Patrika. All Rights Reserved.