विशेष

धितोपत्र बोर्डको अध्यक्ष पुरानै समितिले छान्ने

सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अध्यक्ष सिफारिस सिमिति गठन गर्ने निर्णय गरेको...

२ वर्ष अगाडि

रामबहादुर बम्जनलाई १० वर्ष कैद, ५ लाख रुपैयाँ क्षतिपूर्ति

जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।

२ वर्ष अगाडि

एकीकृत समाजवादीको महाधिवेशन: मतदान विद्युतीय मेसिनबाट, झलनाथको नेतृत्वमा अध्यक्षमण्डल गठन

पार्टी प्रचार विभागले दिएको जानकारी अनुसार, महाधिवेशनका लागि विभिन्न कमिटीहरू गठन भएका छन्। सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।

२ वर्ष अगाडि

३४ जिल्लामा मनसुनको उच्च जोखिम, जारी भयो रेड अलर्ट

मनसुन सक्रिय हुँदै गएपछि भारी वर्षा सम्बन्धी रेड अलर्ट जारी भएको छ । रेड अलर्ट ३४ जिल्लामा जारी गरिएको हो । सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका अनुसुार कोशी,...

२ वर्ष अगाडि

नागरिक उन्मुक्ति पार्टीे संसदीय दलको नेताबाट रञ्जितालाई हटाइयो, गंगाराम चयन

रञ्जिता श्रेष्ठलाई नागरिक नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेताबाट हटाइएको छ । आइतबार पार्टीको संसदीय दलको सचिवालयको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो ।

२ वर्ष अगाडि

पेट्रोल र डिजेलको मूल्य बढ्यो

निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट आज पेट्रोलको मूल्य प्रतिलिटर २.४१ र डिजेलको मूल्य प्रतिलिटर ४.९१ ले बढेर आएको छ ।

२ वर्ष अगाडि

थमन विक हत्या प्रकरण: फरार प्रतिवादी पूर्व प्रदेश सांसद यादव पक्राउ

सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जन्मकैदको सजाय सुनाइएका पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् । उनलाई प्रहरीले आइतबार जिल्ला अदालत महोत्तरीमा पेश गरेको हो ।

२ वर्ष अगाडि

काठमाडौंका ३६ अस्पतालले टेरेनन् महानगरको निर्देशन, छैन आफ्नै फार्मेसी

अस्पताले नै फार्मेसी सञ्चालन गर्दा बिरामीहरूलाई उचित मूल्यमा सही औषधी प्राप्त गर्न र विपन्न नागरिकलाई सुपथ मूल्यमा औषधि खरिद गर्न पाउने अधिकार पनि कार्यान्वयनमा सहज हुने महानगरको भनाइ छ ।...

२ वर्ष अगाडि

दोहोरो अंकले घट्यो नेप्से, नेपाल फाइनान्सको सर्वाधिक कारोबार

कारोबारमा आएका १३ वटा समूहमध्ये २ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ०.३४ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स समूह १.३७ प्रतिशतले घटेको...

२ वर्ष अगाडि

लालीगुराँस सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

लालीगुराँस सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी, कोषाध्यक्ष अमृतकुमार अर्याल र सदस्य कमदबाबा जोशी प्रधानलाई पनि पक्राउ गरेको छ ।

२ वर्ष अगाडि
1 611 612 613 614 615 1,842