विशेष

मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, रञ्जिता पक्षले मत दिँदा रेशम पक्षको बहिष्कार

सोडारीको पक्षमा नेकपा एमालेका ११, नेकपा माओवादी केन्द्रका १०, नेकपा एकीकृत समाजवादीका ४, नागरिक उन्मुक्तिको रञ्जिता पक्षका २ र स्वतन्त्र सांसद डा.ताराप्रसाद जोशी मतदान गरेका हुन।

२ वर्ष अगाडि

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, प्रतितोला १ लाख ४० हजार

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन अघिल्लो दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले बढेर एक लाख ४० हजार रुपैयाँ पुगेको छ...

२ वर्ष अगाडि

प्राधिकरणले भन्यो-‘भूमिगत बिजुलीसम्पन्न स्थानका पोलका सबै उपकरण ६ महिनाभित्र हटाउनू’

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत् वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानमा रहेका पोलहरू हटाउने निर्णय गरेको छ ।

२ वर्ष अगाडि

पेट्रोल, मट्टितेल र डिजेलको भाउ घट्यो

जसअनुसार पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५, दोस्रोमा १७०, तेस्रोमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेलको प्रतिलिटर पहिलो वर्गमा १५१.५, दोस्रोमा १५३ र तेस्रो वर्गमा १५४ रुपैयाँ पुगेको निगमले जनाएको...

२ वर्ष अगाडि

सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो

क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो ।

२ वर्ष अगाडि

टी-२० वरियताको शीर्ष १० मा उक्लिए दिपेन्द्र सिंह ऐरी

नेपाली राष्ट्रिय टिमका अलराउन्डर दिपेन्द्र सिंह ऐरी आईसीसीको अलराउन्डर वरियताको शीर्ष १० मा अटाउन सफल भएका छन्। उनी एक स्थान माथि उक्लदै दशौं स्थानमा आइपुगेका हुन्।

२ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथो दिन दिन नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा झरेको हो ।

२ वर्ष अगाडि

उच्च अदालतबाहिर सन्दीप लामिछाने समर्थकको नाराबाजी

भित्र बहस जारी रहँदा बाहिर समर्थकहरू भने सन्दीपको पक्षमा नारा लगाइरहेका छन् । उच्च अदालत परिसर हरिहर भवनअगाडि सन्दीपका समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

२ वर्ष अगाडि

अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने, गरिबी १२ प्रतिशतमा झार्ने लक्ष्य

सरकारले देशको अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने लक्ष्य राखेको छ । राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको १६औं आवधिक योजनामा उक्त लक्ष्य उल्लेख गरिएको छ ।

२ वर्ष अगाडि

१६ औं योजना: आर्थिक वृद्धि ७. ३ प्रतिशत, प्रतिव्यक्ति आय २३५१ डलर

१६ औं पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ। उक्त पञ्चवर्षीय योजनाले आगामी आर्थिक वर्ष २०८५/०८६ मा ७.३ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको छ। हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत...

२ वर्ष अगाडि
1 650 651 652 653 654 1,843