विशेष

काठमाडौं आइपुगिन जापानी विदेशमन्त्री योको

उनी एक दिने भ्रमणको क्रममा नेपाल आएकी हुन् ।

२ वर्ष अगाडि

काठमाडौंका यी ठाउँमा एक साता विद्युत् सेवा प्रभावित हुने

नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ।

२ वर्ष अगाडि

जलवायु परिवर्तनका असरबारे लड्न एडीबीले सहायता बढाउने

एसियाली विकास बैङ्क (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई थप सहायता उपलब्ध गराउने भएको छ । एडिबीको ५७ औँ वार्षिक बैठकमा सहभागी हुन जर्जियाको राजधानी त्बिलीसी पुगेका अर्थसचिव मधुकुमार...

२ वर्ष अगाडि

वेस्ट इण्डिज-ए विरुद्ध नेपालको सानदार जित

नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भएको छ ।

२ वर्ष अगाडि

विश्वकप खेल्न जानुअघि नेपालले आज अन्तिम खेल नेपालमा खेल्दै

नेपालले अर्को महिना वेष्टइण्डिज र अमेरिकामा हुने आईसीसी टी–२० विश्वकपअघि घरेलु मैदान टीयुमा आज वेष्टइण्डिजसँग अन्तिम खेल खेल्दैछ । पाँच खेलको सिरिजअन्तर्गत अन्तिम खेल दिउँसो १२ः१५ मा सुरु हुनेछ ।...

२ वर्ष अगाडि

डीभीको नतिजा खुल्दै, आज रातीबाट हेर्न सकिने

अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो ।

२ वर्ष अगाडि

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने निर्णय

एक सय रुपैयाँको नोटमा यसअघि नेपालको पुरानो नक्सा थियो । भारत अधीनस्थ रहेको कालापानी–लिपुलेक क्षेत्र समेटेर सरकारले बनाएको चुच्चे नक्सालाई विसं २०७७ सालमा संघीय संसद्‌ले अनुमोदन गरेको थियो ।

२ वर्ष अगाडि

एक वर्षको अवधिमा विपद्‌बाट १ अर्ब २३ करोड रुपैयाँको क्षति

यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्‌बाट ६३ जना र आगलागीबाट २६ जना नेपाली नागरिकको मृत्यु भएको पनि बताए । एक वर्षमा सडक दुर्घटनाबाट १ हजार ५ सय ४७...

२ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ । यो वातावरणमैत्री पहल बैंकको कर्पोरेट कार्यालयबाट प्रारम्भ भर्ई सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा...

२ वर्ष अगाडि

मासुका लागि स्त्री जातिका पशुचौपाया बिक्री गर्न नपाइने

गुल्मीको चन्द्रकोट गाउँपालिकाले मासुजन्य प्रयोजनका लागि पशुचौपाया ओसारपसार गर्न रोक लगाएको छ। गाउँपालिकाले शुक्रबार एक सूचना निकालेर मासुजन्य प्रयोजनका लागि स्त्री जातिका पशु चौपायाहरू बिक्री वितरण तथा ओसारपसारमा रोक लगाएको...

२ वर्ष अगाडि
1 659 660 661 662 663 1,843