एआई र च्याटबोट्सको लोकप्रियतालाई चुनौती दिन एआई स्टार्टअप एन्थ्रोपिकले आफ्नो 'क्लाउड थ्री' सार्वजनिक गरेको छ । गुगल र अमेजन समर्थित स्टार्टअप एन्थ्रोपिकले क्लाउड थ्रीको तीन भेरियन्ट सार्वजनिक गरेको हो ।
गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो ।
तेजावी सुनको मूल्य तोलाको १ लाख २२ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, हिजो मंगलबार छापावाल सुन १ लाख २३ हजार रुपैयाँ कायम रहेको थियो । यसैगरी,...
चीनले सन् २०२४ मा करिब पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको मङ्गलबार राष्ट्रिय विधायिकामा छलफलका लागि पेस गरिएको सरकारी कार्यप्रतिवेदनले जनाएको छ ।
रूपन्देहीबाट काठमाडौं आउँदै गरेको सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेशीस्थित सडकबाट त्रिशूली नदीमा खसेको थियो।
कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको रात्रीबस त्रिशुलीमा खस्दा ५ जनाको मृत्यु भएको छ। भने ३२ जनाको सकशुल उद्धार गरिएको छ।
नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुगेका छन्।
नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
नेपालमा आयोजित त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि नेदरन्याण्डले जितेको छ। त्रिवि मैदानमा मङ्गलवार भएको फाइनलमा नेदरन्याण्डले नेपाललाई ४ विकेटले पराजित गर्यो ।
बेजोसको सम्पत्ती २०० अर्ब डलर पुगेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.