विशेष

बिपी प्रतिष्ठानमा मेयर हर्क साम्पाङले लगाएको ताला खोल्न अदालतको आदेश

उच्च अदालत विराटनगरले धरानका मेयर हर्क साम्पाङले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिको कार्यकक्षमा लगाएको ताला खोल्न अन्तरिम आदेश दिएको छ ।

२ वर्ष अगाडि

एकैदिन २६ अर्ब निक्षेप संकलन, २७ अर्ब ऋण लगानी

अहिले बैंकिङ प्रणालीमा अधिक तरलता कायम छ । प्रणालीमा सवा ६१ खर्ब निक्षेप रहेको छ । सोमध्ये साढे ६ खर्ब रुपैयाँ बढी लगानी योग्य रकम छ । बैंकहरूको औसत कर्जा...

२ वर्ष अगाडि

करिव २ करोड रुपैयाँसहित ३ जना पक्राउ

बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ ।

२ वर्ष अगाडि

ललितपुरका विभिन्न स्थानमा ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द

बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म बन्द हुने भएको हो ।

२ वर्ष अगाडि

किशोरकिशोरीका लागि मेटाको नयाँ नीति, प्रोफाइलमा एडल्ट कन्टेन्ट लुकाइने

यदि किशोर किशोरीहरूले सामाजिक सञ्जालमा आत्महत्या, आत्महानि वा खाने विकारहरूसँग सम्बन्धित प्रतिबन्धित शब्दको खोजी गरे भने, उनीहरूलाई मद्दतको लागि विशेषज्ञ स्रोतहरू तर्फ निर्देशित गरिनेछ ।

२ वर्ष अगाडि

टेरामक्स र एमडीएमएस खरिदका सबै कागजात पेस गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिको बैठकले उक्त दुई प्रणाली खरिदमा देखिएको अनियमितताबारे अध्ययनका लागि अहिलेसम्मका सबै विवरणसहितको कागजात ७ दिनभित्र झिकाउने निर्णय गरेको हो। कागजात प्राप्त भएपछि समितिले विज्ञहरूसँग छलफल गर्ने तयारी गरेको...

२ वर्ष अगाडि

‘मिसन ८४ कुरिँदैन, गठबन्धन भत्काएर भए पनि सरकार फाल्ने मनस्थितिमा रहनू’

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टी निकट खेलकुद महासंघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले सरकार निकम्मा, भ्रष्टाचार, तस्कर र कमिसनखोरको संरक्षक भएकाले देश बर्बाद हुनबाट जोगाउन...

२ वर्ष अगाडि

मेलम्चीको पानी आलोपालो वितरण, कहाँ कहिले आउने ? (तालिकासहित)

उद्घाटनपछि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले मेलम्ची आयोजनाको पानी सार्वसाधारण उपभोक्ताको घरमा वितरण थालेको छ । केयूकेएलले आफ्ना विभिन्न वितरण केन्द्रमार्फत काठमाडौं उपत्यकाका उपभोक्ताका धारामा पानी पठाउन थालेको हो ।

२ वर्ष अगाडि

स्वास्थ्य बीमाको टिकट शुल्क घट्यो, माघ ८ देखि लागू हुने

अहिलेसम्म कूल ७४ लाख ६६ हजार सात जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार सात सय ७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका तथा ४८ लाख ५९...

२ वर्ष अगाडि

युगान्डा लागे प्रधानमन्त्री प्रचण्ड, सरकार सम्हाल्ने जिम्मा पूर्णबहादुर खड्कालाई

प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार सम्हाल्ने छन् । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी खड्कालाई तोकेका हुन् ।

२ वर्ष अगाडि
1 749 750 751 752 753 1,844