विशेष

उच्च अंकले बढ्यो नेप्से, कारोबार दुई वर्षयताकै उच्च

शेयर बजार उच्च अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ५४.५४अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको हो । यसदिन ३०४ कम्पनीको ८ अर्ब २ करोड ३८ लाख ६२...

२ वर्ष अगाडि

प्रधानमन्त्रीको सचिवालयबाट १३ जनाको बिदाइ, को-को परे ? (सूचीसहित)

प्रधानमन्त्रीले आफ्नो कार्याकाल एक वर्ष पुगेको सन्दर्भमा १० पुसमा राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो सचिवालयको संरचना बदल्ने बताएका थिए । जस अनुरुप माघ १ गतेदेखि लागू हुनेगरी १३ जनालाई बिदाइ...

२ वर्ष अगाडि

राष्ट्रिय सभा निर्वाचनको आचारसंहिता लागू , के गर्न पाइने के नपाइने ?

निर्वाचनलाई प्रभाव पार्ने विद्युतीय सामग्री सामाजिक सञ्जालमा प्रकाशित गर्न वा शेयर गर्न समेत हुँदैन । केन्द्र, प्रदेश र स्थानीय कार्यपालिकाका पदाधिकारीले निर्वाचन प्रचार प्रसारमा सहभागी हुँदा सरकारी स्रोत र साधान...

२ वर्ष अगाडि

आईएमएफले भन्यो-‘एआईका कारण ४० प्रतिशतको जागिर संकटमा, असमानता बढ्छ’

एआईले हाल मानिसले गरिरहेका मुख्य कामहरु पनि गर्नसक्ने क्षमता हासिल गर्नेछ । यसले मानवश्रमको माग घटाउनेछ, ज्यालादरमा पनि गिरावट ल्याउनुका साथै जागिर नै निर्मूल पारिदिन सक्नेछ ।

२ वर्ष अगाडि

त्रिशूली नदीमा फेला पर्‍यो भारतीय नम्बर प्लेटको गाडी, मान्छे फेला परेनन्

मुग्लिन प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकै भारतीय नम्बर प्लेटको बीआर०९जीसी१४३० नम्बरको सेतो रङको सिंगल क्याब बोलेरो फेला परेको हो ।

२ वर्ष अगाडि

पेट्रोल र डिजेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो ।

२ वर्ष अगाडि

रसुवामा निमार्णाधीन लाङटाङ-भोटेकोशी आयोजनामा भित्रियो २० अर्ब लगानी

कुल १ सय २० मेगावाट क्षमताको सो आयोजना हाल निर्माणाधीन अवस्थामा छ । आयोजनाका प्रवर्तक रहेका कांग्रेसका नेता एवं सांसद दीपक खड्काका अनुसार चीनको बैंक अफ चाइनाबाट झण्डै १९ अर्ब...

२ वर्ष अगाडि

टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा भागदौड, ११ जना घाइते

कार्यक्रममा सहभागिताका लागि भित्र पस्ने र बाहिर निस्किनेहरुको घुँइचो बढेपछि केही तनाव भएको थियो। सामान्य झडप भागदौडमा परिणत हुँदा भीड अनियन्त्रित हुँदै च्यापिएर ८ जना घाइते भएका हुन्। प्रहरीले भीडलाई...

२ वर्ष अगाडि

स्वास्थ्य बीमामा सहभुक्तानी लागू, बीमितले १० प्रतिशत रकम तिर्नुपर्ने

यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले उपचार गरेबापत खर्च तिर्नुपर्दैनथ्यो । पाँचजना परिवारसम्म सदस्य भएका परिवारले वार्षिक रु ३ हजार ५०० को योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिनसक्ने...

२ वर्ष अगाडि

मेलम्चीको पानी पुन:वितरण, प्रधानमन्त्रीले भने-‘काठमाडौंबासीलाई नियमित उपलब्ध हुन्छ’

मेलम्चीको पानी पुनर्वितरणको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान सिंहदरबार भित्रै कार्यालय परिसरको धारा खोलेर उद्घाटन गरेका हुन् । तर, उपभोक्ताको घरमा भने त्यसअघि नै पानी पठाइएको मेलम्ची खानेपानी...

२ वर्ष अगाडि
1 751 752 753 754 755 1,844