विशेष

मौद्रिक नीतिमा लचकताले लगानीकर्ता उत्साहित, एक दर्जन बढी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

राष्ट्र बैंकले शेयर कर्जाको जोखिमभार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशतमा झारेको छ । त्यस्तै, बैंकदर र नीतिगत दरहरु घटाउँदा ब्याजदर सस्तिने भएकाले लगानीकर्ता थप आशावादी बनेका हुन् ।

३ वर्ष अगाडि

शेयर बजारमा तेस्रो ‘सर्किट ब्रेक’, कारोबार बन्द

आज नेप्सेमा १११ अंकको वृद्धिसँगै १९ सय ६३ अंकमा पुगेर रोकिएको छ । नेपाल राष्ट्र बैंकले खुकुलो मौद्रिक नीति ल्याएपछि परिसूचक उच्च अंकले बन्द भएको हो । यस क्रममा आज...

३ वर्ष अगाडि

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मूल्य

आइतबार छापावाल सुनको मूल्य १ लाख १७ हजार ५ सय रुपैयाँ हुँदा तेजाबी सुनको मूल्य १ लाख १६ हजार ९५० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य आइतबार १ हजार ४२५...

३ वर्ष अगाडि

शेयर बजारमा दोस्रो सकारात्मक ‘सर्किट ब्रेक’, ४० मिनेट कारोबार स्थगित

पुनः कारोबार सुरु भएको एक घण्टाभित्र ५ प्रतिशतले बढेमा वा घटेमा ४० मिनेट कारोबार स्थगित हुनेछ। परिसूचकमा ६ प्रतिशतको अन्तरपछि त्यस दिनका लागि नै कारोबार स्थगित हुनेछ।

३ वर्ष अगाडि

पशुपतिमा बालाचतुर्दशीको तयारी पूरा, कैलाश चौरमा बत्ती बाल्न नपाइने

बालाचतुर्दशी पर्वमा जथाभावी शतबीज नछर्न कोषले आग्रह गरेको छ । आउँदो सोमबार शतबीज छर्दा १३ बुँदे नियम पालना गर्न भक्तजनलाई अनुरोध गरिएको छ ।

३ वर्ष अगाडि

बिजुलीको तार चुँडिएर खस्दा किसानसहित गोरुको समेत मृत्यु

११ हजार भोल्टेज रहेको बिजुलीको तार चुँडिएर खेतमा खस्दा रौतहटमा खेत जोतिरहेका किसान र गोरुको समेत मृत्यु भएको छ ।

३ वर्ष अगाडि

भन्सार विभागले भन्यो- ‘त्रिभुवन विमानस्थलबाट बरामद धातु विशुद्ध सुन’

भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ सुन अर्थात् २४ क्यारेटको रहेको पुष्टि भएको छ ।

३ वर्ष अगाडि

यस्ता छन् मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले गरेका नयाँ व्यवस्थाहरू

राष्ट्र बैंकले समीक्षामार्फत् भूकम्प पीडितलाई राहतदेखि सेयर लगानीकर्तालाई केही नीतिगत सहजीकरण गरेको हो । राष्ट्र बैंकले नीतिगत दर पनि घटाएको छ भने अर्थतन्त्र सुधारका लागि बाह्य विज्ञहरू सम्मिलित मौद्रिक नीति...

३ वर्ष अगाडि

भूकम्प पीडितलाई सस्तो ब्याजदरमै आवास कर्जा, आधारदरमा २ प्रतिशतमात्रै प्रिमियम

भूकम्प प्रभावितहरुको घरहरुको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरुले सस्तोमै आवासीय कर्जा उपलब्ध गराउनसक्ने व्यवस्था राष्टबैंकले मौद्रिक नीतिको समीक्षामार्फत गरेको हो ।

३ वर्ष अगाडि

घरजग्गा र शेयर धितो ऋणमा राष्ट्र बैंक लचक, घट्यो जोखिम भार (पूर्णपाठ)

शुक्रबार गरिएको समीक्षा अनुसार परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरूलाई कर्जा पुनर्संरचना र पुनर्तालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने उल्लेख गरिएको हो।

३ वर्ष अगाडि
1 775 776 777 778 779 1,844