समाचार

बर्दिवासमा बिहीबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा, ५ जनाभन्दा बढी भेला हुन रोक

६ वर्षकी बालिकाको हत्यालाई लिएर भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएपछि स्थिति बिग्रन नदिन भन्दै निषेधाज्ञा जारी गरेको हो ।

६ वर्ष अगाडि

६ वर्षीया बालिका हत्या प्रकरणः प्रहरीको गोली लागेका युवकको उपचारको क्रममा मृत्यु

गोली लागेर गम्भिर घाइते भएका न्यौपानेलाई हेलिकोप्टरबाट काठमाडौंको ग्रान्डी अस्पताल लगिएको थियो । उनको मंगलबार राति १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

६ वर्ष अगाडि

काठमाडौं उपत्यकामा ९४७ जना कोरोना संक्रमित थपिए

काठमाडौं, ९ मंसिर । काठमाडौं उपत्यकामा थप ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको गरिएको परीक्षणमा काठमाडौंमा ६९२, भक्तपुरमा ६५ र...

६ वर्ष अगाडि

बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडौं । बैतडीमा भएको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जिल्लाको दशरथचन्द नगरपालिका १० बुड्डामा मंगलबार दिउँसो साढे १ बजेतिर ना १ ज २१९६ नम्बरको जिप दुर्घटना...

६ वर्ष अगाडि

एकैदिन २४ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १३६१ पुग्यो

काठमाडौं, ९ मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर २४ जना संक्रमितको मृत्यु भएको हो...

६ वर्ष अगाडि

थप १७९० जनामा कोरोना पुष्टि, २७९१ जना संक्रमणमुक्त

काठमाडौं, ९ मंसिर । पछिल्लो २४ घण्टामा देशभर १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ परीक्षण गर्दा १७९० जनामा कोरोना संक्रमण...

६ वर्ष अगाडि

नेपालकी सपना रोका विश्वका प्रभावशाली महिलाको सूचीमा

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) ले २०२० का लागि छनोट गरेको विश्वका १०० प्रेरणादायक र प्रभावशाली महिलाहरूको सूचीमा नेपालकी किशोरी पनि परेकी छिन् ।

६ वर्ष अगाडि

उपत्यकामा ३८ प्रतिशतले घट्यो सवारी दुर्घटना, मानवीय क्षतिमा कमी

काठमाडौं, ८ मंसिर । काठमाडौं उपत्यकामा सवारी दुर्घटनाबाट मानवीय क्षतिमा कमी आएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार पछिल्लो समयमा दुर्घटनाबाट मानवीय क्षतिमा झण्डै ३८ प्रतिशतले कमि आएको हो। आर्थिक...

६ वर्ष अगाडि

पोखरामा प्याराग्लाइडिङ दुर्घटना, पाइलटको मृत्यु

काठमाडौं । पोखरामा प्याराग्लाइडिङ दुर्घटना पाइलटको मृत्यु भएको छ । यसका साथै एकजना यात्रु गम्भीर घाइते भएकी छिन् । फेवातालको सिरान क्याम्पचोकमा ल्याण्ड गर्ने क्रममा फिस्टेल प्याराग्लाइडिङ दुर्घटना भएको हो...

६ वर्ष अगाडि

शहिद लखन गाउँपालिकाका ३ सहित गोरखामा थप २१ जनामा कोरोना पुष्टी

गोरखा । सोमवार गोरखामा थप २१ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार आज शहिद लखन गाउँपालिकाका ३ सहित गोरखामा थप २१ जनामा कोरोना...

६ वर्ष अगाडि
1 … 1,103 1,104 1,105 1,106 1,107 … 1,394