काठमाडौं, १८ भदौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा थप १२ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बिहीबार बिहान साढे ९ बजेतिर भेला भएका युवाहरुले ललितपुरको पुल्चोकमा रथ तान्न शुरु गरेपछि सरोकारवालालाई नै अलमलमा परेका छन् । रथ तान्नकालागि सर्वसाधारणहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो
बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय वस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा १३ जना बेपत्ता भएको प्रहरीले...
काठमाडौं, १८ भदौं । बागलुङको ढोरपाटन नगरपालिको सुकुर्दुङ खोलामा बाढी आउँदा कम्तिमा १० घर बगाएको छ। बाढी र पहिरोले ढोरपाटन नगरपालिकाको १, ५, ६, ७, ८, र ९ नम्बर वडाका...
काठमाडौं, १७ भदौं । उपत्यकामा खाद्यान्न तथा तरकारी पसल बिहान ११ बजेसम्म मात्र खोल्न पाइने भएको छ । यसअघि बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने नियमलाई केहि थपगरि सात दिनका...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलार्ई ५ लाख आर्थिक सहयोग गरेको छ ।
विमानस्थलदेखि होटलसम्म जाने सवारी पनि सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक कार्यको लागि उपत्यका भित्रिने व्यक्तिहरुको पीसीआर रिपोर्ट अनिवार्य नेगेटिभ भएको हुनुपर्नेछ ।
काठमाडौं, १७ भदौं । पछिल्लो २४ घण्टामा ११ सय १२ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न क्षेत्रमा रहेका...
काठमाडौं, १७ भदौ । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार कोरोना संक्रमणबाट उपत्यकामा पाँच जना सहित थप...
© 2026 Cloud Patrika. All Rights Reserved.