काठमाडौं,कार्तिक २८ । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले उद्योगपति रुप ज्योतिलाई पक्राउ गरिएको विरोधमा आन्दोलन गरेको छ । संघले विहिबार विहान जुद्ध सालिक, नयाँ सडकबाट चरणबद्ध विरोधको कार्यक्रमहरु आयोजना गरेको...
दुई पक्ष बीचको व्यवहारिक कारोबारमा भएको असहमती र विवादलाई दुई पक्षबीच सरकारी वा अदालती रोहबरमा राखी समाधान खोज्न सक्ने अवस्था हुँदा हुँदै हिरासतमा राखिनु गलत
काठमाडौं, २७ कात्तिक । नेपाल चेम्बर अफ कमर्शको टोलीले हिरासतमा रहेका पूर्वराज्यमन्त्री तथा व्यवसायी रुप ज्योतिलाई भेटेको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रहरी हिरासत...
काठमाडौं, २७ कात्तिक । जिल्ला अदालत काठमाडौंले १८ बर्षिया युवतीलाई दरबारमार्गमा सामूहिक बलात्कार गरेको मुख्य दोषीलाई जेल सजाय र पीडितलाई ७ लाख रुपैंया क्षतिपूर्तिको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश...
कार्यक्रम सुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चालकले ट्राफिक प्रहरीका आँखा छली सवारी साधन रोकी यात्रु कुर्ने प्रवृत्तिमा कमी हुनसकेको छैन । जसका कारण जामको समस्या जस्ताको तस्तै देखिन्छ...
काठमाडौं, २७ कात्तिक । विशेष स्कुल तथा पुनस्थापना केन्द्रको भवनको शिलान्यास गरिएको छ । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं. ८, ताथली, डाँडापाटी, याकाडोलमा २–१–०–१.८५ (११३३३.८५ Sq.FT) क्षेत्रफलमा विशेष स्कुल...
काठमाडौं,२७ कात्तिक । वरिष्ठ उद्योगपति रुप ज्योति लाई पक्राउ गरेका विषयलाइ लिएर नेपाल उद्योग वाणिज्य संघ काठमाडौंले आन्दोलन गर्ने भएको छ । कात्तिक २८ गते विहिबार विहान ११ बजे जुद्ध...
काठमाडौं, २६ कात्तिक । डा. गोविन्द केसीले डडेलधुरामा ९ दिनदेखि जारी अनसन स्थगित गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्दै डा. केसीले ४ वर्षकी बालिकाको हातबाट जुस पिएर...
पप्पु गुरुङ्ग, दोधारा, २६ कात्तिक । सनसेटले माहाकाली नगरपालिका एक क्यान्सर पिडितलाई नगद रकम सहयोग गरेको छ । माहाकाली नगरपालिकामा गठित सनसेट युथ भोलेन्ट्रि ग्रुपले नगरपालिका वडा नं. ६ निवासी...
काठमाडौं,२६ कात्तिक । दिनप्रतिदिन काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ । न्यूनतम तापक्रम स्थिर रहे पनि काठमाडौंमा बिहान र बेलुका बढी चिसो भएको छ। जाडोयाम भएकाले तापक्रममा फेरबदल भई...
© 2026 Cloud Patrika. All Rights Reserved.