समाचार

दुई महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको विद्युत् निर्यात

चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो दुई महिनामा ७ अर्ब ५४ करोड ६१ लाख रुपैयाँ बराबरको विद्युत् भारत निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत...

२ वर्ष अगाडि

विपद्सँग जुध्न विश्व बैंकले नेपाललाई २० अर्ब रुपैयाँ ऋण दिने

विश्व बैंकले नेपालको विपद् प्रतिकार्यका लागि १५ करोड अमेरिकी डलर (२० अर्ब रुपैयाँभन्दा बढी) सहायता रकम स्वीकृत गरेको छ । नेपालको विपद् प्रतिकार्य र लचिलोपन बलियो बनाउन विश्व बैंकको कार्यकारी...

२ वर्ष अगाडि

रसायन शास्त्रतर्फको नोबेल पुरस्कार कसले पाए ?

यसवर्ष रसायनशास्त्र तर्फको नोबेल पुरस्कार डेभिड बेकर, डेमिस हसबिस र जोन एम जम्परलाई दिइने भएको छ । कम्प्युटेशनल प्रोटिन डिजानका लागि डेभिड बेकरलाई, प्रोटिन संरचनाको भविष्यवाणीका लागि डेमिस हसाबिस र...

२ वर्ष अगाडि

सप्तमीदेखि दशमीसम्म यी स्थानमा हल्का बर्षा, हिले दशैंको सम्भावना कति ?

बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

२ वर्ष अगाडि

दशैंमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ राजमार्गको अपडेट !

बाढी–पहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् ।

२ वर्ष अगाडि

बैंकलाई प्रदेश र शाखा कार्यालयमा पनि सूचना अधिकारी राख्न राष्ट्र बैंकको निर्देशन

इजाजतपत्रप्राप्त संस्थाले सूचनाको हकसम्बन्धी ऐन २०६४ बमोजिम माग भएको सूचना उपलब्ध गराउन तथा सो ऐनमा भएका अन्य व्यवस्था कार्यान्वयनका लागि आफ्नो प्रदेश कार्यालय र शाखा कार्यालयहरुमा समेत सूचना अधिकारी तोक्नुपर्ने...

२ वर्ष अगाडि

ऋणीलाई जानकारी नदिइ धितोमा रहेको सेयर विक्री गर्न नपाइने व्यवस्थामा थप कडाई

बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाका लागि धितोमा रहेको सेयर विक्रीका लागि लिलाम विक्री गर्दा ऋणीलाई जानकारी दिनु पर्ने व्यवस्थालाई थप प्रभावकारी बनाउनु पर्नेछ । यसका लागि ऋण प्रवाह गर्दा...

२ वर्ष अगाडि

अमेरिकामा शक्तिशाली आँधी–तुफानको आतंक

अमेरिकाको फ्लोरिडासहितका क्षेत्रमा मिल्टन नाम दिइएको तुफानले आतंक फैलिएको छ । फ्लोरिडास्थित टाम्पा खाडी क्षेत्रतर्फ बढ्दा मिल्टन तुफान अझै शक्तिशाली बनेको छ । यसलाई अमेरिकी मौसम विज्ञान अधिकारीहरुले पाँचौं श्रेणीको...

२ वर्ष अगाडि

आज दशैंको छैटौं दिन, देवि कात्यायनीको पूजा-आरधना

आज बडादशैंको छैटौं दिन देवी कात्यायनीको पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रका अवसरमा...

२ वर्ष अगाडि

पशुपति गौशालाको व्यवस्थापन महानगरले गर्ने, निःशुल्क भोजन, आवास र शौचालय सुविधा दिने

पशुपति गौशाला सञ्चालन र व्यवस्थापन काठमाडौं महानागरपालिकाले गर्ने भएको छ । यसका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषले एक सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

२ वर्ष अगाडि
1 … 525 526 527 528 529 … 1,397