समाचार

काठमाडौं उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने

आजको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।

२ वर्ष अगाडि

दुई महिना पछिलाई जुर्‍यो मच्छिन्द्र नाथको रथ लगनखेलबाट लैजाने साईत

बर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको दुई महिना पछि रथ तान्ने दिनको शुभ साईत जुरेको छ ।

२ वर्ष अगाडि

हाजिर जमानीमा छुटे कैलाश सिरोहिया

नागरिकता कीर्ते प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया स्वास्थ्य अवस्थाका कारण परिवारको हाजिरी जमानीमा रिहा भएका छन् ।

२ वर्ष अगाडि

‘साँच्चैका सहकारीहरू संकटग्रस्त हुँदैनन्, ठगी गर्नेहरूका कारण केही बने’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले ठगी गर्नेहरूका कारण केही ठूला सहकारी संकटग्रस्त बनेको बताएका छन् । सहकारीलाई माध्यम बनाएर ठगेर खानेहरूले केही ठूला सहकारी...

२ वर्ष अगाडि

असारदेखि पशुपतिनाथका चारवटै ढोका खोलिने

काठमाडौं । पशुपतिनाथ दर्शन गर्ने पर्यटकको संख्या बढ्दै गएका कारण असार १ गतेदेखि चारवटै ढोका खोलिने भएको छ । पर्यटकको चापलाई कम गर्न र सहज रूपमा दर्शन होस् भनेर पशुपति...

२ वर्ष अगाडि

ट्राफिक कारबाहीमा परेकाहरु एक घण्टा सडकमा स्वयंसेवक

काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) लगायत ट्राफिक नियम उल्लंघन गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालेको छ ।

२ वर्ष अगाडि

तराईमा तीनदिनसम्म तातो हावा चल्ने अनुमान, तापक्रम ४० डिग्रीभन्दा माथि

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल...

२ वर्ष अगाडि

कुन मन्त्रालयको बजेट कति, सबैभन्दा धेरै शिक्षामा ? (विवरणसहित)

अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ...

२ वर्ष अगाडि

सहकारी बचतकर्ताको ५ लाख सम्मको बचत फिर्ता

काठमाडौं । सरकारले सहकारी संस्थाको बचतकर्ताको ५ लाखसम्मको रकम सञ्चालकहरुको धितो रोक्का राखी फिर्ता गरिने भएको छ । आगामी वर्षको बजेटमा सरकारले यस्तो घोषणा गरेका हुन् । सरकारी नियमन निकाय...

२ वर्ष अगाडि

सत्तापक्ष र कांग्रेसबीचको ४ बुँदे सहमति, २९ वटा समस्याग्रस्त सहकारीको नाम उल्लेख

टीओआरमा विभिन्न २९ वटा सहकारीको नाम उल्लेख गरिएको छ। त्यस्तै, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न भएको कम्पनी ‘गोरखा मिडिया’ को पनि छानबिन हुने टीओआरमा उल्लेख गरिएको छ।

२ वर्ष अगाडि
1 … 608 609 610 611 612 … 1,397