समाचार

‘जाकारान्डा फूल्ने याम’ खुल्यो काठमाडौंको सौन्दर्य (तस्विरहरु)

राजधानी काठमाडौं फूलले मुस्कुराउन थालेको छ । राजधानीका सडक किनारमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै ती ठाउँको सौन्दर्य बढेको छ । राजधानीका सडक किनारमा याे फूल ढकमक्क फुलेकाे छ। दरबारमार्ग,...

२ वर्ष अगाडि

मे १ देखि चीनले नेपालीसँग भिसा शुल्क नलिने

काठमाडौं । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ । सन् २०२४ मे १ (वैशाख १९)देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको हो ।...

२ वर्ष अगाडि

जुनसुकै पालिकाको भएपनि अशक्त र गरिब बिरामीको काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

‘नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिक बिरामीहरूले आफ्नो पालिकाबाट विपन्न, असहायको सिफारिस लिएर काठमाडौँ महानगर आउनुहोला,’ उनले लेखेका छन्, ‘हामीसँग ४३ अस्पतालका ३२३ बेड आबद्ध छन् ।...

२ वर्ष अगाडि

तेस्रो लगानी सम्मेलन आजदेखि, ९ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै

सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो। विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदै छन्। सम्मेलनका नेपालका ३८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ।

२ वर्ष अगाडि

इलाममा साढे १० बजेसम्म २० प्रतिशत मतदान

इलाममा बिहान साढे १० बजेसम्म २० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ । इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा अहिलेसम्म बीस प्रतिशत...

२ वर्ष अगाडि

धरौटी बुझाएर रिहा भए लगत्तै दीपेश पुन सीआईबीको नियन्त्रणमा

काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले अदालतले तोकेको ४ लाख धरौटी रकम बुझाएका छन्। धरौटी बुझाएसँगै रिहा हुने तरखरमा रहेका पुनलाई रुपन्देही प्रहरीले फेरि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा...

२ वर्ष अगाडि

सरकारी जग्गा बिक्री गर्ने १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

२ वर्ष अगाडि

डेढ किलो सुन र १ करोड ४३ लाख नगदसहित पक्राउ परेका ७ जना सार्वजनिक

प्रहरीले काठमाडौँको न्युरोडबाट एक केजी ८ सय ग्राम सुन र एक करोड ४३ लाख रूपैयाँ नगदसहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा तीन भारतीय नागरिक रहेका छन् भने...

२ वर्ष अगाडि

पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई जन्मकैदको सजाय

पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ।

२ वर्ष अगाडि

काभ्रेमा ट्रक दुर्घटना, ५ जना घाइते

काठमाडौं । काभ्रेको धुलिखेलको बेइजिङ प्लानमा ट्रक दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् । बीपी राजमार्गमा काभ्रेभञ्ज्याङबाट धुलिखेल आउँदै गरेको बा.३ क २९३ नम्बरको ट्रक बेइजिङ प्लाननजिकै अनियन्त्रि भई सडकबाट...

२ वर्ष अगाडि
1 … 623 624 625 626 627 … 1,397