समाचार

गायक राजेशपायल राईसहित तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं । गायक राजेशपायल राईसहित तीन जना पक्राउ परेका छन् । मापसे गरेर हल्ला गरेको आरोपमा राईसहित तीन जनालाई बानेश्वरबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो। राई लगायतका युवाहरुले रक्सी खाएर...

३ वर्ष अगाडि

१९ प्रहरी इन्सपेक्टरलाई डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १९ प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको छ।

३ वर्ष अगाडि

प्रहरीपछि अब साझाको पेट्रोल पम्प २४ सै घण्टा खुल्ने

साझा पेट्रोल पम्प अब चौबिसै घण्टा खुला हुने भएको छ । बुधबार साझा सेवा सहकारी बल्खुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदार भण्डारीले चौबिसै घण्टा पेट्रोल पम्प खुला गर्ने कार्यक्रम उद्घाटन...

३ वर्ष अगाडि

वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

उच्च अदालत पाटनले पनि २०८० भदौ २१ मा जिल्लाकै आदेश सदर गरेको थियो। तर, बुधबार सर्वोच्चको सुनुवाइपछि ती आदेश बदर गर्दै थुनामा पठाउन आदेश गरेको हो।

३ वर्ष अगाडि

पूर्वन्यायाधीश भुवन गिरीकी पत्नीले सर्वोच्चको इजलासमै गरिन् विष सेवन

श्रीमान् गिरीविरुद्ध वैवाहिक बलात्कारको आरोप लगाउँदै उनले जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुमा जाहेरी दिएकी थिइन्। यो मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनका पतिलाई छोडेको विरोधमा आन्दोलन गर्दै आएकी छन्।

३ वर्ष अगाडि

सर्वोच्चले ब्युँत्याइदियो सरकारले खारेज गरेको सिन्डिकेटधारी यातायात समिति

काठमाडौं । सर्वोच्च अदालतले सरकारले खारेज गरेका यातायात समितिहरू ब्युँत्याइदिएको छ । तत्कालीन सरकारले यातायात क्षेत्रमा सिण्डिकेट लगाएको भन्दै २०७५ वैशाख ४ गते देशभरका यातायात समिति खारेज गरेको थियो ।...

३ वर्ष अगाडि

माओवादी पूर्वकमाण्डर कालीबहादुर खाम पक्राउ

काठमाडौं । माओवादी केन्द्रका नेता कालीबहादुर खाम विविध पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो । उनी १५ वर्षदेखि प्रहरीको...

३ वर्ष अगाडि

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अधिक, निक्षेप ६२ खर्ब नाघ्यो

नेपालको बैंकिङ प्रणालीमा कुल निक्षेप संकलन ६२ खर्ब १ अर्ब पुगेको छ। वाणिज्य बैंक, विकास बैंक, वित्तीय कम्पनी र लघुवित्तीय तथा वित्तीय संस्थामा गरी कुल निक्षेप संकलन ६२ खर्ब पुगेको...

३ वर्ष अगाडि

काठमाडौंमा मेयर हर्क साम्पाङको एकल विरोध प्रदर्शन

धरानका विकासे योजना र सरोकारका मुद्दा लिएर काठमाडौं आएका उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरे । ‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु...

३ वर्ष अगाडि

पर्वतमा धारिलो हतियार प्रहारबाट दम्पतीको हत्या

काठमाडौं । पर्वतको जलजला गाउँपालिका–२ राममन्दिरमा गएराति २ जनाको हत्या भएको छ। घटनास्थल म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर बजारदेखि कालीगण्डकी पारी रहेको छ। सूर्यबहादुर क्षेत्री र उनकी श्रीमती कमला जिसीको धारिलो...

३ वर्ष अगाडि
1 … 634 635 636 637 638 … 1,397