समाचार

नेपालीलाई ठगी गर्न चिनियाँ गिरोह सक्रिय, तीन जना पक्राउ

अनलाइन मार्फत विभिन्न बहानामा ठगी गरेको आरोपमा एक गिरोह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय वीरगञ्जबाट खटिएको प्रहरी टोलीले शनिवार तीन जना चिनियाँ नागरिकलाई पर्साबाट पक्राउ गरेको हो ।

३ वर्ष अगाडि

कास्कीमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर–४ मा आज भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ। पोखराबाट कास्कीको सल्यानतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जीप अन्नपूर्ण गाउँपालिकाको...

३ वर्ष अगाडि

मेयर साम्पाङलाई अर्थमन्त्रीले भने, ‘तपाईंको अभियानमा म पनि सँगै हुनेछु’

अर्थमन्त्री वर्षमान पुनले धरानवासीलाई पिउने पानीको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका छन् । आइतबार बधाई दिन मन्त्रालय पुगेका धरानका मेयर हर्क साम्पाङ राईसँग मन्त्री पुनले धरानको खानेपानी समस्याबारे आफू...

३ वर्ष अगाडि

‘बैंकको पैसा तिर्दिनँ भनेको छैन, राज्यले तड्पाइराखेको थियो सर्वोच्चले न्याय दियो अब तिर्छु’

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै राज्यले १३ वर्षदेखि बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन नदिएर तड्पाइरहेकोमा अहिले आएर सर्वोच्चले न्याय दिएको बताए ।

३ वर्ष अगाडि

सुनको भाउ १ लाख ३० हजार रुपैयाँमा स्थिर

सुनको भाउ चैत महिनाभित्र ४ हजार २ सय रुपैयाँ बढेको छ।

३ वर्ष अगाडि

केजरीवाल पक्राउपछि दिल्लीमा आज विपक्षी दलको शक्ति प्रदर्शन

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफतारीपछि आज दिल्लीमा विपक्षी दलहरुले विशाल शक्ति प्रदर्शनको तयारी गरेका छन् । भारतको राजधानी दिल्लीमा इण्डिया गठबन्धनमा आवद्ध २८ वछा दलका नेता सहभागी हुने भएका छन्...

३ वर्ष अगाडि

एकै परिवारका पाँच जनाको मृत्यु भएपछि शोकमा डुब्यो पौवाखेत

काठमाडौं । गोरखा जिल्लाको गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो । उपचारका क्रममा राजधानी काठमाडौँमा...

३ वर्ष अगाडि

आयरल्यान्ड ‘ए’ ले नेपाललाई दियो २२५ रनको लक्ष्य

काठमाडौं । टी-२० शृंखलाअन्तर्गत दोस्रो खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २२५ रनको विशाल लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’...

३ वर्ष अगाडि

त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका सबैको पहिचान खुल्यो, ४ जना एकै परिवारका

काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ। त्रिशुलीमा खसेको ट्याक्सीमा सवार सबैजनाको पहिचान खुलेको छ ।

३ वर्ष अगाडि

काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूलीमा खस्यो, ५ जनाको मृत्यु

काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी आज बिहान चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको छ।

३ वर्ष अगाडि
1 … 636 637 638 639 640 … 1,397