समाचार

सुन तस्करीमा मुछिएका महरासहितका आरोपितलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) काण्डमा मुछिएका र दोषी भनी जाँचबुझ आयोगले किटान गरेका व्यक्तिहरूमाथिको कारबाही गर्न निर्देशन दिएका छन् ।

३ वर्ष अगाडि

शुरू भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

फागुपूर्णिमाको एक साताअघि अर्थात अष्टमीका दिन विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरु भएको मानिन्छ। आज बिहान बिहान ७ बजेर ४७ मिनेटको शुभसाइतमा चीर ठड्याइएको छ।

३ वर्ष अगाडि

भोजपुरमा आगलागी, एकै परिवारका तीन बालबालिकाको मृत्यु

हतुवागढी गाउँपालिका वडा नम्बर ७ पात्लेपानी पिप्लेमा आगलागी हुँदा एकाघरका ३ बालबालिकाको मृत्यु भएको छ ।

३ वर्ष अगाडि

बाबुराम भट्टराई एक्लिए, सांसद र नेताहरु माओवादी केन्द्रमा जान सहमत

जनता समाजवादी पार्टीबाट छुट्टिए डाक्टर बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) समेत फुटेको छ । पार्टीका अध्यक्ष महिन्द्र राय यादव समूहले पार्टी फुटाएर नेकपा माओवादी केन्द्रसँग एकता गर्ने...

३ वर्ष अगाडि

लघुवित्तका समस्या समाधान गर्न सरकारले बनायो कार्यदल

अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन...

३ वर्ष अगाडि

दूध उत्पादकको बक्यौता तिर्न डीडीसीलाई ३० करोड

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानको बक्यौता भुक्तानीका लागि दुग्ध विकास संस्थान (डीडीसी) लाई ३० करोड रुपैयाँ उपलब्ध गराएको छ। मन्त्रालयले पशुपन्छी बिमाको अनुदानका लागि बिमा कम्पनीलाई ४८ करोड रुपैयाँ...

३ वर्ष अगाडि

लघुवित्तपीडितसँग सरकारको ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकारी वार्ता टोलीको तर्फबाट अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थपन तथा संस्थान समन्वय महाशाखाका प्रमुख नारायण प्रसाद रिसाल र पीडित संघर्ष समितिको तर्फबाट वार्ता टोली संयोजकन पुनाराम ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

३ वर्ष अगाडि

मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार, लुट्न आएका तीनजना पक्राउ

काठमाडौं । रौतहटमा शिवम मनि ट्रान्सफरका सञ्चालकमाथि गोली प्रहार भएको छ। शुक्रबार ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार भएको हो। गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले हतियारसहित...

३ वर्ष अगाडि

वैदेशिक लगानी प्रतिवद्धता साउनपछिकै धेरै, २५३ उद्योग दर्ता

उद्योग विभागको तथ्यांक अनुसार साउन १ गतेदेखि फागुन विभागमा दर्ता भएका २५३ उद्योगमध्ये २३८ वटा साना, १२ वटा मध्यम र तीन वटा ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ। त्यस्तै...

३ वर्ष अगाडि

सार्वजनिक यातायातभित्र ‘ब्याड टच’ गर्नुहुन्छ ? पर्नुहोला ‘सेफ्टी पिन क्याम्पियन’को फन्दामा

काठमाडौं । सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकालाई हुने यौन दुर्व्यवहार र चोरी नियन्त्रणमा काठमाडौँ उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’लाई तीव्रता दिएको छ। सर्वसाधारणबाट सार्वजनिकस्थलमै यौन दुर्व्यवहारका...

३ वर्ष अगाडि
1 … 644 645 646 647 648 … 1,397