एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारबाहीको सिफारिस भएको छ । गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन अध्ययन गरेपछि प्रधानमन्त्रीलाई जानकारी दिएर उनीमाथि विभागीय कारवाही अघि बढाउन...
सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले महराको संलग्नता देखिएको भन्दै मुद्दा चलाउन सिफारिस...
अब जन्मदर्ता गर्दा नै राष्ट्रिय परिचय नम्बर ((एनआईएन) दिइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जन्मदर्ता गर्दा नै दिन स्थानीय तह र नेपाली कुटनीतिक नियोगहरुलाई परिपत्र गरेको छ...
तनहुँ । यातायात व्यवस्था कार्यालय तनहुँले चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षा बन्द गरेको छ । बन्दीपुर गाउँपालिका-४ विमलनगरमा रहेको कार्यालयले यही बिहीबारदेखि ती परीक्षा स्थगित गरेको...
राष्ट्रिय खेलकुद परिषद (राखेप)ले अखिल नेपाल फुटबल संघ९एन्फा०लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृत नलिई अनावश्यक व्यक्तिलाई विदेश पठाएको भन्दै राखेपले एन्फासँग स्पष्टीकरण सोधेको हो...
परराष्ट्र मन्त्रालयले जारी गरेको सूचना अनुसार मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदरयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान...
बढी कर्जा दिएको आरोपमा पक्राउ परेका तत्कालीन सेञ्चुरी बैंकका सीईओसहित दश जना छुटेका छन् । बैंकिङ कसुरमा पक्राउ परेका उनीहरूलाई अनुसन्धान जारी राख्ने गरि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)...
लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । शहरमा लिभिङ टुगेदरमा बस्नेहरुको संख्या बढ्दै जाँदा विभिन्न समस्या देखिएको भन्दै अनु भट्टराईले रिट दायर गरेकी...
मृतक अधिकांश भोजपुर हतुवागढी गाउँपालिकाका छन् । धरानबाट छुटेको को. १ ज २५९३ नम्बरको जीप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।
बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर ४ सय ८५ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रीसमक्ष बुझाइएको हो । करिब ५ महिनाको छानबिनपछि आयोगले बनाएको प्रतिवेदनमा १३ अनुच्छेद र ९ अनुसूची रहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.