समाचार

नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१६ केराबारीस्थित चोरघोल नजिकै गएराती अज्ञात समूहको गोली प्रहारबाट एक जना सुनचाँदी व्यवसायी घाइते भएका छन् ।

३ वर्ष अगाडि

रास्वपाको दबाब अभियान आजदेखि, झण्डा र चुनाव चिन्ह प्रयोग नगरिने

भरतपुरको ‘नारायणगढ–पुल्चोक–गोन्द्राङ’ सडकमा दबाब यात्रा गर्ने कार्यक्रम छ । अभियानअन्तर्गत पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन/तीनवटा योजना छनोट गरी २१ आयोजना निर्माणका लागि दबाब दिइने रास्वपाले जनाएको छ ।

३ वर्ष अगाडि

आइतबार देशका विभिन्न स्थानमा बर्षा र हिमपात हुने, सतर्कता अपनाउन आग्रह

चिसो बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

३ वर्ष अगाडि

नुवाकोटकी बाटुली लामिछानेको १२२ वर्षको उमेरमा निधन

नुवाकोट । विश्वकै जेष्ठ नागरिकका रुपमा परिचित नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा ८ कि १२२ वर्षीया बाटुली लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार दिउँसो ४ बजे निधन भएको हो...

३ वर्ष अगाडि

६ महिनामा झन्डै १३ हजार सवारी दुर्घटना, ११३७ जनाको मृत्यु

चालु आर्थिक वर्षको ६ महिनामा देशभर भएका सवारी दुर्घटनामा १ हजार १३७ जनाले ज्यान गुमाएका छन् । चालु आवको साउनदेखि पुस मसान्तसम्म देशभरका विभिन्न स्थानमा भएका सडक दुर्घटनामा १ हजार...

३ वर्ष अगाडि

अब ‘हट एयर बेलुन’ ९ हजार फिटसम्म उडाउन पाइने, कति लाग्छ खर्च ?

हट एयर बेलुनमा यात्रु उडाउने नेपालको एकमात्र कम्पनी बेलुन नेपालले जमिन सतहबाट ९ हजार फिटसम्म उडाउने अनुमति पाएको छ । यो साविकको तुलनामा तीन गुणा बढी हो ।

३ वर्ष अगाडि

‘गोल्ड मेडलिष्ट’ उपसचिव नेपाल भ्रष्टाचारमा दोषी ठहर, तोकियो सजाय र जरिवाना

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले नेपाललाई दोषी ठहर गर्दै १ वर्ष कैद सजाय र ६ लाख जरिवाना हुने फैसला सुनाएको हो ।

३ वर्ष अगाडि

दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति विवाद: सर्वोच्चले छलफलमा बोलायो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्ति प्रकरणमा सरकारलाई अन्तरिम आदेशको छलफलमा झिकाएको छ। सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले नेपाल सरकार, सञ्चार तथा प्रविधि मन्त्रालय...

३ वर्ष अगाडि

कुहिने र नकुहिने फोहोर छुट्टै राख्नुपर्ने, मिसाएमा महानगरले नउठाउने

अहिले कामपाले वडा नम्बर ५, १२ र २७ बाट वर्गीकरणको काम तत्काल थाल्ने जनाएको छ । केही समयपछि ३२ वटै वटाबाट वर्गीकरण भएको फोहोर मात्र व्यवस्थापन गर्ने तयारी गरेको छ...

३ वर्ष अगाडि

‘उद्योगी व्यवसायीले अपराध गर्छन्, समात्यो वक्तव्यबाजीसहित विरोध हुन्छ’

बिहीबार गृहमन्त्री श्रेष्ठको निर्देशनमा काठमाडौंको बाँसबारीमा सरकारी जग्गा हडपेको आरोपमा सीआईबीले अरुण चौधरी र छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । चौधरी कांग्रेस सांसद...

३ वर्ष अगाडि
1 … 667 668 669 670 671 … 1,398