समाचार

पद्मोदयमोडदेखि नयाँबानेश्वरसम्म निधेषित क्षेत्र घोषणा, ५ जनाभन्दा बढी भेला हुन नपाइने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले पद्मोदय मोडदेखि नयाँबानेश्वर चोकसम्म निषेधित क्षेत्र घोषणा गरेकाे छ। जिल्ला सुरक्षा समितिकाे सिफारिसका आधारमा पद्मोदय मोडदेखि, माइतीघर, बबरमहल र नयाँबानेश्वर चोकसम्म निधेषित क्षेत्र घोषणा गरेको प्रशासनले...

३ वर्ष अगाडि

नेपाल र यमनको खेल हेर्ने दर्शकलाई घर फर्किन बसको व्यवस्था

काठमाडौं । विश्वकप छनोटको समूह चरण अन्तर्गत नेपाल र यमनबीच हुने फुटबलपछि दर्शकलाई घर फर्किनको लागि एन्फाले करिब २०‌ वटा बसको व्यवस्था गर्ने भएको छ । मंसिर ५ गते बेलुकी...

३ वर्ष अगाडि

इलाम बस दुर्घटना: मृतकको संख्या तीन पुग्यो

काठमाडौं । इलामको रोङ गाउँपालिका–३, कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएका मध्ये थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएकी...

३ वर्ष अगाडि

टिकटक प्रतिबन्ध विरुद्धको रिट ‘हेर्न नभ्याइने’मा

टिकटकको प्रतिबन्ध विरुद्ध १० वटा रिट परेका थिए। सोमबार सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थिए । तर, न्यायाधीश चुडाल नहकुल सुवेदीसहितको संयुक्त इजलासमा व्यस्त भएकाले एकल इजलासमा बस्न...

३ वर्ष अगाडि

बझाङ केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बझाङ केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज (सोमबार) बिहान ११:३७ बजे बझाङ केन्द्र भएर ४.५ रेक्टरस्केलको भूकम्प गएको हो। भूकम्पको धक्का...

३ वर्ष अगाडि

इजरायलस्थित नेपाली दूतावासले भन्यो-‘विपिन जोशी हमासको नियन्त्रणमा, अवस्था अज्ञात’

नेपाल सरकारले विपिनको अवस्था पत्ता लगाउन र उनलाई सकुशल फिर्ता ल्याउन कूटनीतिक पहल जारी राखेको थियो । साथै अधिकारवादी अन्तर्राष्ट्रिय संस्थाहरुलाई पनि आग्रह गरेको थियो ।

३ वर्ष अगाडि

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

३ वर्ष अगाडि

छठ पर्वको मुख्यदिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो

३६ घण्टासम्म पानीसमेत नखाई व्रत बसिने यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्य देवतालाई अर्घ दिँदै छठीमाताको पूजा आराधना गर्ने गरिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ चढाएपछि छठ विधिवत् रूपमा...

३ वर्ष अगाडि

प्रधानमन्त्री उद्धार कोषमा १५ करोड २८ लाख

काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर कात्तिक १७ गएको भूकम्पपछि प्रभावितहरूको सहयोगका लागि सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड २८ लाख २९ हजार ३०५ रुपैयाँ जम्मा भएको छ...

३ वर्ष अगाडि

नेपालमा अझै ३ लाख परिवार शौचालयको सुविधाबाट वञ्चित

काठमाडौं । राष्ट्र संघका अनुसार विश्वका साढे ३ अर्ब मानिस अझै पनि शौचालयको सुविधाबाट वञ्चित छन् । त्यसमध्ये ४१ करोड ९० लाख मानिस त अझै पनि खुला स्थानमा दिसापिसाव गर्छन्...

३ वर्ष अगाडि
1 … 712 713 714 715 716 … 1,398